मुख्य समाचार
१० महिनापछि औपचारिक रूपमा चल्न थाल्यो टिकटक
सरकारले १० महिनापछि औपचारिक रूपमा टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको हो ।
सरकारले १० महिनापछि औपचारिक रूपमा टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको हो ।
आज हरितालिका तिजको दिन सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।
नेपाली हिन्दू नारीहरुद्वारा मनाइने महत्वपूर्ण पर्व हरितालिका तीज आज देशभरी मनाइदै छ । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो ।
सरकारले १० महिनापछि औपचारिक रूपमा टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको हो ।
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजलाई अनफलो गर्ने अभियान चलिरहेको छ ।
सरकारले १० महिनापछि औपचारिक रूपमा टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको हो ।
एक विगाहा जमिनबाट कसरी २० विगाहा जमिनको जति नाफा कमाउन सकिन्छ भन्ने सोध गर्ने क्रममा माधव प्रसाद सिग्देलले फेला पारे पर्माकल्चर पद्धदी ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पेरिस पारालिम्पिक्समा ऐतिहासिक पदक जितेकी पलेशा गोवर्धनलाई सम्मान स्वरूप नगर परिक्रमा गराएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडबीचको पहिलो एकदिवसीय अभ्यास खेल रद्द भएको छ ।
जारी पेरिस पारा ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन क्वाटरफाइनलमा पराजित भएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काभा महिला भलिबल लिगमा रजत पदक जितेका नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई नगद पुरस्कारसहित सम्मान गरेका छन् ।
घरेलु टिम नेपालविरुद्ध ४–१ को सहज जित निकाल्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।
२० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ ।
२० वर्ष मुनिको साफ च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान खेल्दैछन् ।
विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको बिबिएस दोस्रो वर्षमा अध्ययनरत जेहेन्दार विद्यार्थी एवम् गायन क्षेत्रमा परिचित पिन्टु सन्याल भोटिङ राउण्डमा पुगेका छन् ।
‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने वाक्यलाई शिक्षा दिवसको मुल नारा तय गरिएको हो ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले धमाधम नतिजा प्रकाशन गर्न थालेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि प्राविधिक कर्मचारीहरूको समस्याको समाधान चाँडै हुने आश्वासन दिएका छन् ।
रौतहटको बौधीमाई नगरपालिकाको स्वास्थ्य चौकीमा अक्सिजन ग्यासको अभावमा एक नवजात शिशुको मृत्यु भएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो ।
खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ ।
नेपालमा सुनौलो कछुवा फेला परेको छ । प्रदेश–२ को जनकपुर उपमहानगर पालिकास्थित खोयर भन्ने स्थानमा सुनौलो कछुवा दुुई वर्षअघि फेला परे पनि विस्तृत अध्ययन गर्न समय लागेको अध्येताले जानकारी दिएका छन् ।
नेपाली हिन्दू नारीहरुद्वारा मनाइने महत्वपूर्ण पर्व हरितालिका तीज आज देशभरी मनाइदै छ । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो ।