मुख्य समाचार
दुर्गा प्रसाईं पक्राउ अपडेटः सार्वजनिक शान्ति भंग आरोपमा म्याद प्रक्रिया सुरु
पक्राउ परेका दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने प्रहरीको तयारी

पक्राउ परेका दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने प्रहरीको तयारी

दुर्गा प्रसाईंलाई तत्काल, विना सर्त र ससम्मान रिहाई नगरे वर्तमान सरकारको अन्त्य सडकबाटै गर्ने नागरिक बचाउ दलको चेतावनी

काठमाण्डु गोर्खाजले उद्घाटन खेलमा जनकपुरलाई पराजित गर्दै प्रभावशाली सुरुआत गरेको एनपीएलमा आज चितवन–कर्णाली बिहान ११:४५ बजे र विराटनगर–पोखरा दिउँसो ४ बजे भिड्दै

मानवता विरुद्ध अपराधको आरोपमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

साउदी अरबमा मक्काबाट मदिना लैजाँदै गरेको बस दुर्घटनामा पर्दा ४२ जना भारतीय यात्रुहरूले ज्यान गुमाएका छन् ।
पक्राउ परेका दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने प्रहरीको तयारी
मधेश मुख्यमन्त्री प्रकरणबारे सर्वोच्चले आज दुवै पक्षसँग छलफल गर्दैछ ।
आज सुनको भाउ ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
पक्राउ परेका दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने प्रहरीको तयारी

एक विगाहा जमिनबाट कसरी २० विगाहा जमिनको जति नाफा कमाउन सकिन्छ भन्ने सोध गर्ने क्रममा माधव प्रसाद सिग्देलले फेला पारे पर्माकल्चर पद्धदी ।

काठमाण्डु गोर्खाजले उद्घाटन खेलमा जनकपुरलाई पराजित गर्दै प्रभावशाली सुरुआत गरेको एनपीएलमा आज चितवन–कर्णाली बिहान ११:४५ बजे र विराटनगर–पोखरा दिउँसो ४ बजे भिड्दै

नेपाल प्रिमियर लिग २०२५ आजदेखि कीर्तिपुरमा सुरू हुँदै, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दैछन्।
नेपाल प्रिमियर लिग९एनपीएल० को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट न्युजिल्याण्ड खेलाडी जिम्मी निशमले खेल्ने भएका छन् ।
हङकङ क्रिकेट सिक्सेस अन्तर्गतको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ ।
आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजको अन्तिम खेल नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ।
आजदेखि झापा महिला गोल्डकप प्रतियोगिता शुरू हुँदैछ । उद्घाटन खेल दिउँसो दुई बजे हुनेछ ।
आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ।

पाकिस्तानको पेशावर शहरमा स्थित बलिउडका दुई हस्ती दिलीप कुमार र राज कपूरको पुख्र्यौली घरलाई सङ्ग्रहालयमा रूपान्तरण गर्ने ऐतिहासिक योजना सुरु गरिएको छ ।
शिक्षक तथा कर्मचारीहरुले आज सडकमै रक्तदान कार्यक्रम गरेका छन् ।
बिहीवारबाट सुरु हुने ’एसईई’मा विगत वर्षहरूजस्तै यस वर्ष पनि जापानबाट २९ जना विद्यार्थीहरू सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
राष्ट्रिय आविष्कार केन्द्रले ३२ महिनामा १६ थरिका कृषि औजार अनुसन्धान तथा विकास गरेको छ।
निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा लागू गर्न माग गर्दै देशभरका नर्सहरू यतिबेला आन्दोलनमा छन् ।
कोशिप्रदेशको बेलबारीमा आजदेखि दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ ।
खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ ।
छिमेकी मुलुक भारतमा एक जोडी कुकुरबीच भव्य बिहेको तयारी भइरहेको छ ।
कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।