जेष्ठ १२,२०८२ / ०१ : १२ पूर्वान्ह / 2025-05-25 01:12 am
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      मार्सी चामलदेखि राजावादीसम्मको ओलीले गरे टिप्पणी

      एक हप्ता अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

      राजावादीले गरे अनिश्चितकालीन जनआन्दोलन घोषणा

      २ हप्ता अगाडि

       राजसंस्था पुनःस्थापनाका लागि राजावादीहरुले अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेका छन् । 

      संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

      ३ हप्ता अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन नगर्ने भएका छन् । 

      रविले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन

      १ महिना अगाडि

      आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता गरेका छन् । 

      अध्यादेश निर्णयार्थ प्रस्तुत नगर्ने सरकारको निर्णय

      २ हप्ता अगाडि

      उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले निर्णय नदिएपछि सरकारले संघीय संसद्मा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ प्रस्तुत  नहुने भएका छन् । 

      एमालेका ५९ जना नेताले रावललाई साथ दिने भन्दै जारी गरे विज्ञप्ति

      ४ महिना अगाडि

      नेकपा एमालेका ५९ जना नेता–कार्यकर्ताले डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

      कांग्रेस–एमालेबीच भएको सहमति तलमाथि हुँदैन : प्रवक्ता गुरुङ

      एक हप्ता अगाडि

      सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनका विषयमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति तलमाथि नहुने बताएका छन् ।

      माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै,छ यस्ता छन् एजेण्डा

      २ हप्ता अगाडि

      नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि बस्ने भएको छ। बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

      कीर्तिपुर–४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी

      ३ हप्ता अगाडि

      कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा स्वतन्त्रलाई पन्छाउँदै नेपाली कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन् ।

      उपचुनावमा माओवादीले खाता खोल्यो, पुथाउत्तरगंगा–२ वडाध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित

      ६ महिना अगाडि

      स्थानीय तहको उपनिर्वाचनमा रुकुम पूर्वबाट माओवादी केन्द्रले खाता खोलेको छ ।

          • param d d