ताजा खबर
बाजुरामा जिप दुर्घटना, टेलिकमका प्रमुखसहित ३ को मृत्यु
नेपाल टेलिकम बजुरा कार्यालयको प्रमुख लोकबहादुर खड्काको ज्यान गएको छ ।
मोरङमा करेन्ट लागेर दम्पतीको घटनास्थलमै मृत्यु
मोरङमा करेन्ट लागेर दुई दम्पतीको मृत्यु भएको छ ।
बाँकेमा बस दुर्घटना:२ जनाको ज्यान गयो, २७ जना घाइते
बाँकेको कोहलपुर–नेपालगञ्ज सडक खण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ र २७ जना घाइते भएका छन् ।
उदय परियोजनाले महिला उद्यमीलाई देखाउँदै सफलताको नयाँ बाटो
संघर्ष गरिरहेका महिला उद्यमीहरू आज आफ्नो व्यवसायलाई नयाँ उचाइमा पु¥याउने आत्मविश्वासका साथ अघि बढिरहेका छन् ।
महिला उद्यमीलाई ‘म को हुँ ?’ बाट ‘म कहाँ पुग्न चाहन्छु ?’ सम्मको यात्रा सिकाउँदै एकदिने उद्यमशीलता प्रशिक्षण सम्पन्न
विन मोरङ च्याप्टरको आयोजनामा “दूरदर्शी उद्यमशीलता, नवप्रवर्तन र दिगोपना” विषयक एकदिने महिला उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सुर्योदय डेरी उद्योगका सञ्चालक मनोज यादव सम्मानित
विश्व दूध दिवसको अवसरमा सुर्योदय डेरी उद्योगका सञ्चालक मनोज कुमार यादव सम्मानित भएका छन्।
ओली र रविमाथि मानवअधिकार आयोगको ’बज्रपात’ : १७ सांसदलाई कारबाही सिफारिस ! (भिडियोसहित)
जेन–जी आन्दोलनको भित्री रहस्य : तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्री दोषी ठहर, अब के हुन्छ ?
बालेन खोज्दै हर्क ! संसद्मा हर्कको हंगामा ! (भिडियोसहित)
बालेन भर्सेस हर्क : संसद्मा श्रम संस्कृति पार्टीको अभूतपूर्व विरोध, सिंहदरबार सित्तैमा बनाइदिने घोषणा !
सुधन गुरुङको भाग्यको फैसला १५ दिनमा ! के फेरि बन्लान् त गृहमन्त्री ? (भिडियोसहित)
गृहमन्त्री बनेको एक महिना पनि नबित्दै पदबाट राजीनामा दिन बाध्य भएका सुधन गुरुङको प्रकरण यतिबेला चौतर्फी चासोको विषय बनेको छ ।
१७ दूतावास बेवारिसे ! विदेशमा डलरको खेती गर्दै नेताका आफन्त, अर्बौंको खेल पर्दाफास ! (भिडियोसहित)
राजदूत नियुक्तिमा फेरि भागबन्डाको खेल : भारत र चीन जस्ता शक्तिशाली छिमेकीसँगको सम्बन्ध संकटमा !
रास्वपाबाट चुनाव लड्न १०० पूर्णाङ्कको परीक्षा ! के–के छन् कडा सर्तहरू ? अब ’डिजिटल’ चुनाव ! (भिडियोसहित)
चुनावको मुखमा पार्टी फेर्नेलाई रास्वपाको ’रेड कार्ड’ ! नेपालको राजनीतिमा चुनाव आउँदा टिकट किन्ने र बेच्ने चलन सामान्य जस्तै छ
त्रिविको २ हजार रोपनी जग्गा कसले खायो ? माफियादेखि नगरपालिकासम्मलाई ३५ दिने कडा अल्टिमेटम !(भिडियोसहित)
त्रिभुवन विश्वविद्यालयको जग्गामा ब्रम्हलुट ! राधास्वामीदेखि नगरपालिकालाई जग्गा खाली गर्न कडा पत्र
सुकुमवासी बस्तीमा सेनाको इन्ट्री : विवरण संकलन कि ’डोजर’ चलाउने तयारी ? (भिडियोसहित)
काठमाडौंको बागमती किनारका सुकुम्वासी बस्तीमा वैशाख १२ गते डोजर चल्दै गर्दा, त्यहाँ एउटा अनौठो दृश्य देखियो ।
२६ दिनमै गृहमन्त्री सुधन गुरुङको राजीनामा:२६० रोपनी जग्गा र दीपक भट्टसँगको ’कनेक्सन’ को भित्री रहस्य (भिडियोसहित)
गृहमन्त्री सुधन गुरुङले किन दिए राजीनामा ? आखिर कसले फसायो ? २६० रोपनी जग्गा र दीपक भट्टसँगको ’कनेक्सन’ को भित्री रहस्य ।
गृहमन्त्री गुरूङको भित्री कर्तुत बाहिरियो ! माफियासँग कनेक्सन, बालेन सरकारलाई संकट ? (भिडियोसहित)
शासन कि बिचौलियाको शासन ? गृहमन्त्री सुदन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको के हो नालीबेली ।
सरकारका ’करोडपति’ मन्त्रीहरू : कसको घरमा कति सुन ? कसले पाल्छन् कुखुरा र कुकुर ? (भिडियोसहित)
नेपालको राजनीतिमा सधैँ एउटा प्रश्न उठ्ने गर्छ— ’नेताहरू राजनीतिमा आउनुअघि कस्ता थिए र सत्तामा पुगेपछि कति धनी भए ?
आजदेखि नयाँ वर्ष २०८३ प्रारम्भ हर्षोल्लासका साथ मनाइँदै
आजदेखि विक्रम संवत् २०८३ को सुरुआत भएसँगै देशभर नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै छ।
इरानमाथि ट्रम्पको 'यु-टर्न': कसरी भयो ट्रम्प र इरानबीच चामत्कारिक सम्झौता ? पाकिस्तान हिरो ! (भिडियोसहित)
आक्रमणको केहि मिनेट अघि रोकियो युद्ध ! कसरी भयो ट्रम्प र इरानबीच चामत्कारिक सम्झौता ?
बालेन नेतृत्वको सरकारको 'महा-एक्सन': देशभरका पालिकाबाट एकैपटक हटाइए 'निमित्त' हाकिम ! (भिडियोसहित)
कसरी तोडियो पालिकाहरूमा वर्षौँदेखिको 'निमित्त' जालो ? मन्त्री प्रतिभा रावलले गरिन् एकैचोटि सयौं कर्मचारी सरुवा |
सुर्योदय डेरी विराटनगरलाई अन्तर्राष्ट्रिय सफलता, उत्कृष्ट निर्यातकर्ताको सम्मान
निर्यात व्यवसायी महासंघ नेपाल (FEEN) द्वारा आयोजित कार्यक्रममा सूर्योदय डेरी विराटनगरलाई उत्कृष्ट निर्यातकर्ताको रूपमा सम्मान गरिएको छ ।
पर्यावरणीय सभ्यताबारे सि जिनपिङको विचारमाथि नेपालमा छलफल
पर्यावरणीय सभ्यता भएमात्रै दीगो विकास सम्भव भएकाले चिनियाँ राष्टपति सि जिनपिङको अवधारणा विश्वभर लागू हुनुपर्ने विज्ञहरूले बताएका छन् ।
उदय परियोजना र साझेदारी बैंकबिच सम्झौता, उद्यमीलाई कर्जा लिन ढोका खुल्यो
कोशी प्रदेशमा साना तथा मझौला उद्यमीलाई वित्तीय पहुँच सहज बनाउन एउटा महत्वपूर्ण कदम चालिएको छ ।
जेनजी आन्दोलन स् यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन ९पूर्णपाठ०
दौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको जाँचबुझ आयोगको ८९८ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक भएको छ।








