विज्ञान प्रविधि
रुसमा फेसबुक, ट्वीटर र युट्युब प्रतिबन्ध
रुसले फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ ।
तपाईंको फेसबुक अरूले चलाइरहेको छ/छैन भन्ने यसरी थाहा पाउनुस्
त्यसपछि फेसबुकले तपाईंको अकाउन्ट सुरक्षित बनाउन अनुरोध गर्नेछ
आईटी पढ्ने विद्यार्थीलाई स्वयंसेवी पर्यवेक्षकको रूपमा खटाइदै, यस्तो छ आवेदन दिने तरिका
त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञान र सूचना प्रविधि केन्द्रिय विभागले स्वयंसेवी पर्यवेक्षक (भोलेन्टियर) सुपरभाइजर माग गरेको छ ।
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२१ को विजेतालाई १७ करोड पुरस्कार
भिडियोसहित पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप पीएमजीसी २०२१ को ग्राण्ड फिनाले शुरू भएको छ । जनवरी २१ अर्थात शुक्रबार साँझबाट पीएमजीसीको ग्राण्ड फिनाले शुरू भएको हो ।
शुक्र ग्रहमा भेटियो जीवनको संकेत
खगोल शास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा एउटा ग्यास भेटेका छन् जसले त्यहाँ जीवन भएको संकेत दिइरहेको छ ।
के अब छिटो चल्छ इन्टरनेट ?
टिकटकले नेपालमै आफ्नो क्यास सर्भर राखेपछि एक महिनादेखि सिर्जित ब्यान्डविथको समस्या समाधान भएको छ ।
प्रयोगविहीन सिम एक वर्षसम्म बेच्न नपाइने
दूरसञ्चार सेवा प्रदायकले प्रयोगविहीन सिमकार्ड एक वर्षसम्म बिक्री गर्न नपाउने भएका छन् ।
नयाँ इन्टरनेट कम्पनी लागि ४ करोड चुक्ता पुँजी आवश्यक
इन्टरनेट सेवा प्रदायकको नयाँ अनुमतिपत्रका लागि अबदेखि न्यूनतम चार करोड रुपियाँ चुक्ता पुँजी आवश्यक पर्ने भएको छ ।
अब हरेक वडामा वाईफाई
नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई वाईफाई उपलब्ध गराउने हो ।
भारतमा टिकटकसहित ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध
चिनियाँ कम्पनीले तयार पारेको एप्स टिकटकमा भारतमा प्रतिबन्ध लगाइएको छ । भारत र चीनको सीमा विवादले हिंसात्मक रुप लिएपछि भारतमा टिकटकसँगै अन्य ५८ वटा एप्स प्रतिबन्धित बनेका हुन् ।