भाद्र २३,२०८१ / ०९ : २३ पूर्वान्ह / 2024-09-08 09:23 am
      • param ad
      • furniture
      • veera Incorporation

      विज्ञान प्रविधि

      बृहस्पतिमा ९२ वटा चन्द्रमा !

      १ वर्ष अगाडि

      खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ ।

      विदेशबाट ल्याएका मोबाइल नचल्ने नियम तत्कालका लागि स्थगित

      १ वर्ष अगाडि

      सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका मोबाइल नचल्ने नियम तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

      आजदेखि दर्ता नभएका मोबाइल नचल्ने

      १ वर्ष अगाडि

      ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ प्रणालीमा दर्ता नभएका मोबाइल शुक्रबारदेखि चल्ने छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गते शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागेको हो । 

      रुसमा फेसबुक, ट्वीटर र युट्युब प्रतिबन्ध

      २ वर्ष अगाडि

      रुसले फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ ।

      तपाईंको फेसबुक अरूले चलाइरहेको छ/छैन भन्ने यसरी थाहा पाउनुस्

      २ वर्ष अगाडि

      त्यसपछि फेसबुकले तपाईंको अकाउन्ट सुरक्षित बनाउन अनुरोध गर्नेछ 

      आईटी पढ्ने विद्यार्थीलाई स्वयंसेवी पर्यवेक्षकको रूपमा खटाइदै, यस्तो छ आवेदन दिने तरिका

      २ वर्ष अगाडि

      त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञान र सूचना प्रविधि केन्द्रिय विभागले स्वयंसेवी पर्यवेक्षक (भोलेन्टियर) सुपरभाइजर माग गरेको छ । 

      पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२१ को विजेतालाई १७ करोड पुरस्कार

      २ वर्ष अगाडि

       भिडियोसहित पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप पीएमजीसी २०२१ को ग्राण्ड फिनाले शुरू भएको छ । जनवरी २१ अर्थात शुक्रबार साँझबाट पीएमजीसीको ग्राण्ड फिनाले शुरू भएको हो । 

      शुक्र ग्रहमा भेटियो जीवनको संकेत

      ३ वर्ष अगाडि

      खगोल शास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा एउटा ग्यास भेटेका छन् जसले त्यहाँ जीवन भएको संकेत दिइरहेको छ ।

      के अब छिटो चल्छ इन्टरनेट ?

      ३ वर्ष अगाडि

       टिकटकले नेपालमै आफ्नो क्यास सर्भर राखेपछि एक महिनादेखि सिर्जित ब्यान्डविथको समस्या समाधान भएको छ ।

      प्रयोगविहीन सिम एक वर्षसम्म बेच्न नपाइने

      ४ वर्ष अगाडि

      दूरसञ्चार सेवा प्रदायकले प्रयोगविहीन सिमकार्ड एक वर्षसम्म बिक्री गर्न नपाउने भएका छन् । 

          • param d d