जेष्ठ १२,२०८२ / ०२ : ०१ पूर्वान्ह / 2025-05-25 02:01 am
      • param ad
      • furniture
      • veera Incorporation

      २३औं दिनमा सडकमै रक्तदान गर्दै आन्दोलनरत शिक्षक

      - १२ घण्टा अगाडि
      वैशाख ११,२०८२

      काठमाडौं, शिक्षक तथा कर्मचारीहरुले आज सडकमै रक्तदान कार्यक्रम गरेका छन् । शैक्षिक हड्ताल गरेर आन्दोलनमा उत्रिएका उनीहरुले विहीबार बिहान बबरमहल–नयाँबोनश्वर सडकखण्डमा रक्तदान कार्यक्रम गरेका हुन् । 

      यसअघि उनीहरुले शिक्षा ऐन जारी गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गर्ने र सडकमै नाचगान गर्ने गर्दथे । शिक्षक र कर्मचारीमैत्री एन जारी गर्न माग गर्दै उनीहरु चैत २० गतेदेखि निरन्तर आन्दोलनमा छन् । शिक्षक महासंघको अगुवाइमा जारी आन्दोलनका लागि देशभरका शिक्षकहरु काठमाडौंमा भेला भएका छन् । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d