अन्तर्राष्ट्रिय
पर्यावरणीय सभ्यताबारे सि जिनपिङको विचारमाथि नेपालमा छलफल
पर्यावरणीय सभ्यता भएमात्रै दीगो विकास सम्भव भएकाले चिनियाँ राष्टपति सि जिनपिङको अवधारणा विश्वभर लागू हुनुपर्ने विज्ञहरूले बताएका छन् ।
मध्यपूर्व तनाव चर्कियो : ७८७ बढीको मृत्यु, तेल आपूर्ति संकटमा
अमेरिकी सेन्ट्रल कमान्डले शनिबारदेखि इरानमाथि करिब २ हजार आक्रमण गरिएको दाबी गरेको छ ।
ट्रम्पको भेनेजुएला आक्रमण रोक्ने प्रस्ताव विफल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सदनको अनुमति बिना भेनेजुएलामा सैन्य कारबाही गर्न नपाउने भनी ल्याइएको प्रस्तावबाट तत्कालका लागि राहत पाएका छन् ।
रेज-बेट २०२५ को ‘वर्ड अफ द इयर’
अक्सफोर्ड युनिभर्सिटी प्रेसले ‘रेज–बेट’ लाई सन् २०२५ को वर्ड अफ द इयर छानेको छ ।
भारतको बलरामपुरमा बस दुर्घटना: ३ मृत्यु, १५ घाइते
भारतको बलरामपुरमा बस दुर्घटनामा परी तीन जनाको मृत्यु र १५ जना घाइते भएका छन् ।
भारतको तमिलनाडुमा बस दुर्घटना, ११ को मृत्यु
तमिलनाडुमा दुईवटा सरकारी बस ठोक्किँदा ११ जनाको मृत्यु
श्रीलंकामा परेको ठूलो बाढीले ५६ जनाको मृत्यु
श्रीलंकामा बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको छ ।
हङकङमा भीषण आगलागी, ४४ को मृत्यु र सयौँ बेपत्ता
हङकङको आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ, भने २७० भन्दा बढी मानिस बेपत्ता
इरानमा बलात्कार अभियोगमा एक व्यक्तिलाई सार्वजनिक रूपमा मृत्युदण्ड
इरानले सेमनान प्रान्तमा दुई महिलालाई बलात्कार गरेको दोषीलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिएको छ ।
थाइल्यान्डमा अन्त्येष्टि अघि नै महिला जिउँदो भेटिइन्
थाइल्यान्डमा दाहसंस्कारका लागि ल्याइएकी एक महिला कफिनभित्रै जिउँदो भेटिन्








