जीवनी
विश्वका केही शक्तिशाली महिलाहरु
विश्वका केही शक्तिशाली महिलाहरुको बारेमा छोटो विवरण चिनारी पोष्टले प्रस्तुत गरेको छ ।
हरि प्रसाद रिमालको छोटो जीवनी
वि.सं. १९८२ साल असोज ५ गते काठमाडौंको लगनटोलमा जन्मिएका रिमाल नेपालका पहिलो गायकका रुपमा परिचित छन्
बोलीभीयाका जुलीया महिला संसारकै बृद्ध हुन, केक र गीत मन पराउछिन्
लगभग ११८ वर्ष पार गर्ने बेलामा पनि जुलीया फ्लोरस कोल्क अझै पनि आनन्द लिएर क्वेचा भाषामा गीत गाउछिन् र सानो एन्डीयन गिटार, चाराङ्गो, बजाउछिन् ।
क्रिकेटको पिचमा चमत्कार देखाइसकेका इमरान राजनैतिक पिचमा सफल हुदै
इमरान खान जो क्रिकेटका अल राउण्डर थिए, एकदमै तिब्र गतिका बलर थिए, र जसले आफ्नो देशलाई विश्वकप क्रिकेटको उपाधी दिलाए उनै इमरान खान आज पाकिस्तानको प्रधानमन्त्रिमा निर्वाचित भएका छन् ।
नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक जिताउने जितबहादुरलाई राजा विरेन्द्रले दिएको आश्वासन यस्तो थियो भिडीयो सहित
सन् १९७३ मा फिलिपिन्सको मनिलामा भएको एसियन ट्याक एन्ड फिल्ड च्याम्पियनसिपमा उनले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदकका रूपमा कांस्य पदक दिलाए ।
संघर्ष गर्ने व्यक्ति कहिल्यै हार्दैनन्(पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी दिपक विष्ट)
अधिकांश नेपालीहरुले नेपाली ते–क्वान्दो खेल ईतिहाँसमा ऐतिहासीक किर्तिमानी कमाएका पूर्व ते–क्वान्दो खेलाडी दिपक विष्टलाई नचिन्ने कमै मात्र होला ।
नेपाली ते–क्वान्दो खेल ईतिहाँसमा दिपकले दिएको योगदान राष्ट्रिय स्तर तथा दक्षिण एसियामा नै अनमोल रहेको छ ।