लेख
निर्वाचन सुरक्षाका लागि आजदेखि फिल्डमा उत्रियो नेपाली सेना (भिडियोसहित)
फागुन २१ मा हुने निर्वाचनका लागि ८० हजार सेना फिल्डमा ! हेलिकप्टर स्ट्याण्डबाई – सुरक्षा कति कडा ?
विश्वकपबाट बंगलादेश आउट ! नेपाललाई फाइदा कि घाटा ? (भिडियोसहित)
के तपाईं तयार हुनुहुन्छ ? फेरि एकपटक विश्व क्रिकेटको महाकुम्भ सुरु हुँदैछ । मिति याद गर्नुहोस् २०२६ फेब्रुअरी ७ अर्थात् माघ २४ गते ।
निपाह भाइरस : नेपालको ढोकैमा अर्को खतरा ? (भिडियोसहित)
हामी भर्खरै एउटा कहालीलाग्दो महामारी, कोभिड–१९ को चपेटाबाट बाहिर निस्केका छौँ । मास्क, स्यानिटाइजर र लकडाउनको त्यो त्रासदीपूर्ण समय सायद हामी कसैले पनि बिर्सेका छैनौँ ।
२५ देखि ८८ वर्षसम्मका उम्मेदवार मैदानमा, संसदमा युवाको ’इन्ट्री’ कि पुरानै अनुहारको रजाईं ? (भिडियोसहित)
राजनीतिमा सधैँ एउटा बहस चल्छ– देश चलाउन ’जोश’ चाहिन्छ कि ’होश’ ? अर्थात्, शासनको बागडोर युवाको हातमा हुनुपर्छ कि पाका र अनुभवीहरूको हातमा ?
VOGUE INTERIORS NEPAL – पूर्वी नेपालको अग्रणी Interior Designing Institute / Consultancy
नेपालमा Interior Designing अझै विकासको चरणमा छ, यस सोचाइलाई परिवर्तन गर्न कृति श्रेष्ठ उपाध्यायको एक पहल ।
चिनियाँ जनताको जापानी आक्रमण विरुद्दको युद्ध विजय र विश्व फासिष्ट विरुद्दको युद्द विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
बालबालिका : “जंक फूड छोड, जीवनमा खुशी जोड !”
बद्लिदै गएको हाम्रा दैनिकी, खानपिन र रहनसहनको कारण ससाना नानीहरुमा त्यसको गम्भिर असरहरु देखिन थालेका छन ।
विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार गर्न नेपालले चालेका कदमहरू
नेपालका विद्यालयहरूमा विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई लिएर चेतना बढ्दै गएको छ। सामाजिक सञ्जालको प्रभावका कारण विद्यार्थीहरूले मानसिक तनाव भोग्नुपरेको देखिन्छ ।
नेपालमा अनलाइन किनमेल र कारोबारमार्फत साइबर अपराध बढ्दो
नेपालमा अनलाइन किनमेल र डिजिटल कारोबारको वृद्धि संगै साइबर अपराध पनि तीव्र रूपमा बढ्दै गएको छ।
मूर्ख मान्छे अरुलाई हेरेर हाँस्छ, विद्वान आफैलाई हेरेर हाँस्छ : ओशो
ओशोको जीवनको एक प्रमुख घटना भनेको ज्योतिषीको भविष्यवाणी थियो । ती ज्योतिषले भनेका थिए कि ओशोको सात वर्षमा निधन हुनेछ ।








