चैत १६,२०८२ / ०४ : ०६ अपरान्ह / 2026-03-30 04:06 pm
      • param ad
      • furniture
      • veera Incorporation

      Health

      नेपालमा एचआईभी संक्रमण घट्दै

      ५१ मिनेट अगाडि

      नेपालमा एचआईभी संक्रमण घटेपनि बालबालिका र नयाँ संक्रमित चुनौती बनेका छन् ।

      सिभिल हस्पिटलमा कार्यरत नर्सहरूले प्ले कार्ड प्रदर्शन गर्दै धर्नामा

      ३ हप्ता अगाडि

      निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा लागू गर्न माग गर्दै देशभरका नर्सहरू यतिबेला आन्दोलनमा छन् ।

      डेंगी संक्रमितको संख्या ५ हजार नजिक

      ६ महिना अगाडि

      गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।

      नेपालमा इन्सेफलाइटिसको डरलाग्दो प्रकोप, मृतकको संख्या २६

      ३ हप्ता अगाडि

      नेपालमा यो वर्ष जापानिज इन्सेफलाइटिसको संक्रमणले भयानक रूप लिँदै गएको छ ।

      जापानिज इन्सेफलाइटिसबाट १०३ जना सङ्क्रमित

      ७ महिना अगाडि

      नेपालमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

      हैजाबाट १७१ डिस्चार्ज, २२० अझै अस्पतालमै

      ७ महिना अगाडि

       हैजा र झाडापखला प्रभावित वीरगञ्जमा उपचारपछि निको  हुनेहरूको संख्या बढेको पाइएको छ ।

      भारतमा फेला पर्यो दुर्लभ रक्त समूह ‘सी.आर.आई.बी.’

      ३ हप्ता अगाडि

      हालै भारतको बेंगलुरुमा बस्ने एक महिलामा अत्यन्तै दुर्लभ रक्त समूह फेला परेको छ, जसको नाम ‘सी.आर.आई.बी.’ राखिएको छ।

      क्यान्सरसम्बन्धी बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने

      २ हप्ता अगाडि

      क्यानसरसम्बन्धी औषधि तथा स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । 

      साउनबाट जटिल रोगका बिरामीले दुई लाख पाउने

      २ हप्ता अगाडि

       आठ जटिल रोगका बिरामीले हाल पाइरहेको स्वास्थ्य बीमा एक लाखमा थप एक लाख गरी दुई लाख रुपैयाँ पाउने भएका छन् ।

      नछुट्याएको फोहोरले काठमाडौंमा झन् समस्या

      २ हप्ता अगाडि

      काठमाडौं महानगरपालिकाले फोहोरलाई स्रोतमा प्रभावकारी वर्गीकरण गर्न नसके दिगो व्यवस्थापन गर्न कठिनाई हुने जनाएको छ । 

          • param d d