वैशाख ७,२०८३ / ०८ : ३६ पूर्वान्ह / 2026-04-20 08:36 am
      • param ad
      • furniture
      • veera Incorporation

      सिभिल हस्पिटलमा कार्यरत नर्सहरूले प्ले कार्ड प्रदर्शन गर्दै धर्नामा

      - २ हप्ता अगाडि
      कार्तिक १४,२०८२

      काठमाडौं, निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा लागू गर्न माग गर्दै देशभरका नर्सहरू यतिबेला आन्दोलनमा छन् ।

      नेपाल नर्सिङ संघको आव्हानमा नर्सहरूले धर्नासमेत बसेर प्रदर्शन गरिरहेका छन् । शुक्रबार उक्त आन्दोलनको समर्थनमा सिभिल हस्पिटलमा कार्यरत नर्सहरूले प्ले कार्ड प्रदर्शन गरी शान्तिपूर्ण धर्ना बसेका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d