भाद्र २३,२०८१ / १० : १० पूर्वान्ह / 2024-09-08 10:10 am
      • param ad
      • furniture
      • veera Incorporation

      पत्रपत्रिका

      आजका पत्रपत्रिका - नाकाहरुमा जोखिमपूर्ण आवागमन

      ४ वर्ष अगाडि

       सरकारले सबै सिमा नाकामा आवागमनमा कडाइ गरेकाे दाबी गरेपनि भारतीय सिमानाकाबाट बिना चेकजाँच हूलका हूल मानिसहरु नेपाल भित्रिएको विषयलाई राष्ट्रिय दैनिक अखबारहरुले मुख्य समाचार बनाएका छन् ।

      आजका पत्रपत्रिका - ‘आवश्यक परे ‘लकडाउन’ गर्ने मोडालिटी बनाइँदै’

      ४ वर्ष अगाडि

      राजधानीबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले कोरोना भाइरस (कोभिड–१९)को विषयलाई प्रमुख पेजमा स्थान दिएका छन्।

      आजका पत्रपत्रिका - हिँडडुलमा रोकदेखी अधिकांश अन्तर्राष्ट्रिय उडान ठप्पसम्म

      ४ वर्ष अगाडि

      सरकारले उच्च सतर्कता अपनाउने निर्णय गरेको विषयलाई बिहीबारका सबैजसो राष्ट्रिय दैनिक अखबारहरुले मुख्य समाचार बनाएका छन् ।

      आजका पत्रपत्रिका - कोरोनाको त्रास देखी चीनले गरेको सहयोग प्रस्तावसम्म

      ४ वर्ष अगाडि

      बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले कोरोनाका कारण देखिएको प्रभाव, कोरोना रोक्न चीनले गरेको सहयोग प्रस्ताव र प्रदेश २ को नामकरणमा देखिएको सकसलाई मुख्य समाचार बनाएका छन् ।

      आजका पत्रपत्रिका - कोरोना भाइरसका कारण उत्पन्न भएको तरंग

      ४ वर्ष अगाडि

      राष्ट्रिय दैनिक अखबारहरुले कोरोना भाइरसका कारण उत्पन्न भएको तरंग र नेपालमा यसको पूर्व तयारी फितलो भएको विषयलाई मुख्य समाचार बनाएका छन् ।

      आजका पत्रपत्रिका - कोरोना विरुद्ध साझा युद्ध देखी प्रदेशका प्रमुखहरुको सेवासुविधा बढाउन दौडधुपसम्म

      ४ वर्ष अगाडि

      कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न सार्क राष्ट्र प्रमुखबीच भएको ‘भिडियो कन्फरेन्स’ लाई आजका राष्ट्रिय दैनिक अखबारहरुले मुख्य समाचार बनाएका छन् ।

      आजका पत्रपत्रिका - नेपालमा कोरोना भित्रिए पहिलो महिना १५ सय संक्रमित हुने अनुमान

      ४ वर्ष अगाडि

      कारोना कै कारण भारतले गरेको सिमानाका बन्दको विषयलाई आजका दैनिक अखबारहरुले मुख्य समाचार बनाएका छन् ।

      आजका पत्रपत्रिका - कञ्चनपुरको ५० बिघा भूभाग भारततिर

      ४ वर्ष अगाडि

      राजधानीबाट आज शुक्रबार प्रकाशित दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई मुख्य पेजमा स्थान दिएका छन्।

      आजका पत्रपत्रिका - सैनिक अधिकृतको सम्पत्तिदेखी कोरोनाबाट सुरक्षित नेपालीसम्म

      ४ वर्ष अगाडि

      राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

      आजका पत्रपत्रिका - चीनमा डेढ सय नेपाली अलपत्र देखी दाइजोमा मोटरसाइकल नपाएपछि विवाह रद्द सम्म

      ४ वर्ष अगाडि

      राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

          • param d d