भाद्र २३,२०८१ / ०८ : २३ पूर्वान्ह / 2024-09-08 08:23 am
      • param ad
      • furniture
      • veera Incorporation

      शिक्षा दिवसका लागि मुल नारा तय

      - एक हप्ता अगाडि
      भाद्र १२,२०८१

      यस वर्षको शिक्षा दिवसका लागि मुल नारा तय भएको छ । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने वाक्यलाई शिक्षा दिवसको मुल नारा तय गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

      मन्त्रीस्तरीय बैठकबाट उक्त मुल नारा टुङ्गिएको शिक्षा मन्त्रालयले जनाएकने छ ।

      अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज दुई गतेलाई गत बर्ष देखि शिक्षा दिवसका रुपमा मनाउन सुरु गरिएको छ । शिक्षा दिवसका लागि आदर्श वाक्य बनाउन भन्दै मन्त्रालयले विभिन्न शब्दहरू सार्वजनिक गरेको थियो ।

      सोही शब्दहरुका आधारमा मन्त्रालयले आदर्श वाक्य तय गरेको जनाईएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d