चैत १६,२०८२ / ०४ : ०६ अपरान्ह / 2026-03-30 04:06 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कृषी

      पुनर्जीवित कृषि औजार कारखानामा ३२ महिनामा १६ थरिका औजार विकसित

      ११ महिना अगाडि

      राष्ट्रिय आविष्कार केन्द्रले  ३२ महिनामा १६ थरिका कृषि औजार अनुसन्धान तथा विकास गरेको छ।

      मन्त्री अधिकारी : कृषि प्राविधिकहरूको समस्यामा छिटो समाधानको हुने

      १ वर्ष अगाडि

       कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि प्राविधिक कर्मचारीहरूको समस्याको समाधान चाँडै हुने आश्वासन दिएका छन् ।

      झापामा एउटै खेतमा फलाइयो ८१ प्रजातिको रैथाने धान

      २ वर्ष अगाडि

      झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ । चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई कठ्ठा जग्गामा विभिन्न प्रजातिका धान फलाइएको हो । 

      ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा कमी

      २ वर्ष अगाडि

      बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् । 

      जुम्लामा स्याउ खेती गर्ने किसानको सङ्ख्या बढ्याे, २१ हजार मेट्रिकटन निर्यात

      २ वर्ष अगाडि

      जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात भएको छ । यहाँका आठ वटै स्थानीय तहमा उत्पादन भएको स्याउ अहिलेसम्म २१ हजार एक सय १० मेट्रिकटन बाहिरी जिल्लामा गएको जानकारी दिए ।

      सचेतना कृषि सहकारीकोे उपसमिति गठन (भिडियोसहित)

      २ वर्ष अगाडि

      सचेतना कृषि सहकारी संस्थाको नवगठित उपसमितिका सदश्यहरुले शुक्रवार पदभार ग्रहण गरेका छन् । 

      कटहरी गाउँपालिकालाई बजार लगाउने बाटो खुल्यो

      २ वर्ष अगाडि

      उच्च अदालतको आदेशपछि कटहरी गाउँपालिकालाई बजार लगाउने बाटो खुलेको छ ।

      कर्णालीका भेडापालक कृषकलाई ६८ लाख ‘हेरालो भत्ता’

      २ वर्ष अगाडि

       कर्णाली प्रदेश सरकारले यहाँका चार सय ४० पशुपालक कृषकलाई रु ६८ लाख ७३ हजार ‘हेरालो भत्ता’ दिएको छ ।

      अनुदान दिन थालेपछि कृषकको आकर्षण अदुवा र बेसारखेतीतर्फ

      २ वर्ष अगाडि

      तनहुँको घिरिङ गाउँपालिकाका कृषक अदुवाखेतीतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । 

          • param d d