जेष्ठ २२,२०८० / ०५ : ५५ पूर्वान्ह / 2023-06-05 05:55 am

        अनौठो

        नेपालमा सुनौलो कछुवा भेटियो

        २ वर्ष अगाडि

        नेपालमा सुनौलो कछुवा फेला परेको छ । प्रदेश–२ को जनकपुर उपमहानगर पालिकास्थित खोयर भन्ने स्थानमा सुनौलो कछुवा दुुई वर्षअघि फेला परे पनि विस्तृत अध्ययन गर्न समय लागेको अध्येताले जानकारी दिएका छन् ।

        मोरङको बेलबारीमा अनौठो माछा भेटियो

        २ वर्ष अगाडि

        मोरङको बेलबारी(६ मा अनौठो प्रजातिको माछा भेटिएको छ । बेलबारीको सोमबारे र बनौलबीच नहरको पानीमा स्थानीयले पहिचान गर्न नसक्ने प्रजातिको माछा भेटिएको हो ।

        हुरिले विमान उडाउदा बन्यो नयाँ किर्तिमान

        ३ वर्ष अगाडि

        तर ठूलो बतासका कारण उक्त विमान ४ घण्टा ५६ मिनेटमनै पुगेको हो।

        अमेरिकामा देखियो दुईओटा टाउको भएको अचम्मको सर्प

        ३ वर्ष अगाडि

        अमेरिकाको न्यूजर्सीस्थित जंगलमा दुईवटा टाउको भएको अनौठो सर्प फेला परेको छ ।

        रोल नं. १३ हुने विद्यार्थी सबैको मृत्यु हुने स्कुल

        ३ वर्ष अगाडि

        सुन्दा अचम्म लाग्न पनि सक्छ । तर गुल्मीको एउटा विद्यालयमा झण्डै ५ दशकदेखि एउटा रोल नम्बर १३ नराखि विद्यार्थीको हाजिरी गर्दै आएको छ ।

        आफ्नो साइकलले किचेको चल्ला बचाउन पैसा बोकेर अस्पताल पुगेका बालक

        ४ वर्ष अगाडि

        साना बालबालिकाहरूको बानी ब्यहोरा ठुला मानिसहरु भन्दा धेरै फरक हुन्छ । उनीहरुको सोच्ने तरिका पनि फरक हुन्छ ।

        अनौठो सम्मान : सार्वजनिक स्थलमा शौच गर्नेलाई मालाले सम्मान गर्दै नास्ताको व्यवस्था

        ४ वर्ष अगाडि

        सार्बजनिक स्थानमा शौच गर्नेलाई गाउँपालिकाले सम्मान गर्यो भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर, मोरङको कटहरी गाउँपालिकाले सार्वजनि स्थलमा शौच गर्नेलाई सम्मान गर्न थालेको छ ।

        बिश्वकै ठूलो च्याउ नेपालीद्वारा पोर्चुगलमा सार्वजनिक

        ४ वर्ष अगाडि

         विश्वमै दूर्लभ र बहूमूल्य प्रजातिको च्याउ नेपालीको कब्जामा

        प्रचण्ड र बादलको यस्तो तस्विर बाहिरियो, यस्तो छ रहस्य

        ४ वर्ष अगाडि

         नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापा म्याग्दी पुगेका छन् । 

        मिथिलाञ्चलवासी छठको तयारीमा जुट्दै, यसरी गरिन्छ छठपूजा

        ४ वर्ष अगाडि

        अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेश तथा मिथिलाञ्चलवासी छठको तयारीमा जुटेका छन् ।