भाद्र २३,२०८१ / ०९ : १२ पूर्वान्ह / 2024-09-08 09:12 am
      • param ad
      • furniture
      • veera Incorporation

      अनौठो

      नेपालमा सुनौलो कछुवा भेटियो

      ४ वर्ष अगाडि

      नेपालमा सुनौलो कछुवा फेला परेको छ । प्रदेश–२ को जनकपुर उपमहानगर पालिकास्थित खोयर भन्ने स्थानमा सुनौलो कछुवा दुुई वर्षअघि फेला परे पनि विस्तृत अध्ययन गर्न समय लागेको अध्येताले जानकारी दिएका छन् ।

      मोरङको बेलबारीमा अनौठो माछा भेटियो

      ४ वर्ष अगाडि

      मोरङको बेलबारी(६ मा अनौठो प्रजातिको माछा भेटिएको छ । बेलबारीको सोमबारे र बनौलबीच नहरको पानीमा स्थानीयले पहिचान गर्न नसक्ने प्रजातिको माछा भेटिएको हो ।

      हुरिले विमान उडाउदा बन्यो नयाँ किर्तिमान

      ४ वर्ष अगाडि

      तर ठूलो बतासका कारण उक्त विमान ४ घण्टा ५६ मिनेटमनै पुगेको हो।

      अमेरिकामा देखियो दुईओटा टाउको भएको अचम्मको सर्प

      ५ वर्ष अगाडि

      अमेरिकाको न्यूजर्सीस्थित जंगलमा दुईवटा टाउको भएको अनौठो सर्प फेला परेको छ ।

      रोल नं. १३ हुने विद्यार्थी सबैको मृत्यु हुने स्कुल

      ५ वर्ष अगाडि

      सुन्दा अचम्म लाग्न पनि सक्छ । तर गुल्मीको एउटा विद्यालयमा झण्डै ५ दशकदेखि एउटा रोल नम्बर १३ नराखि विद्यार्थीको हाजिरी गर्दै आएको छ ।

      आफ्नो साइकलले किचेको चल्ला बचाउन पैसा बोकेर अस्पताल पुगेका बालक

      ५ वर्ष अगाडि

      साना बालबालिकाहरूको बानी ब्यहोरा ठुला मानिसहरु भन्दा धेरै फरक हुन्छ । उनीहरुको सोच्ने तरिका पनि फरक हुन्छ ।

      अनौठो सम्मान : सार्वजनिक स्थलमा शौच गर्नेलाई मालाले सम्मान गर्दै नास्ताको व्यवस्था

      ५ वर्ष अगाडि

      सार्बजनिक स्थानमा शौच गर्नेलाई गाउँपालिकाले सम्मान गर्यो भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर, मोरङको कटहरी गाउँपालिकाले सार्वजनि स्थलमा शौच गर्नेलाई सम्मान गर्न थालेको छ ।

      बिश्वकै ठूलो च्याउ नेपालीद्वारा पोर्चुगलमा सार्वजनिक

      ५ वर्ष अगाडि

       विश्वमै दूर्लभ र बहूमूल्य प्रजातिको च्याउ नेपालीको कब्जामा

      प्रचण्ड र बादलको यस्तो तस्विर बाहिरियो, यस्तो छ रहस्य

      ५ वर्ष अगाडि

       नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापा म्याग्दी पुगेका छन् । 

      मिथिलाञ्चलवासी छठको तयारीमा जुट्दै, यसरी गरिन्छ छठपूजा

      ५ वर्ष अगाडि

      अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेश तथा मिथिलाञ्चलवासी छठको तयारीमा जुटेका छन् ।

          • param d d