फागुन २८,२०८२ / ०७ : ३८ पूर्वान्ह / 2026-03-12 07:38 am
      • param ad
      • furniture
      • veera Incorporation

      धर्म/संस्कृति

      आज सरस्वती पूजा : ज्ञानको उज्यालो खोज्ने दिन

      २ हप्ता अगाडि

      आज सरस्वती पूजा, जसलाई श्रीपञ्चमी पनि भनिन्छ । विद्या, बुद्धि, कला, संगीत र सृजनाकी अधिष्ठात्री देवी माँ सरस्वतीको आराधना गरिने यो दिन ज्ञान र चेतनाको प्रतीकका रूपमा मनाइन्छ ।

      आज हरीबोधनी एकादशि, तुलसी विविाह गरी मनाइदै

      एक हप्ता अगाडि

      कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । 

      आज धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिँदै, के छ यसको महत्व ?

      २ हप्ता अगाडि

      तिहारको तेस्रो दिन, आज देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर श्रद्धा, उत्साह र उज्यालोका साथ मनाइँदैछ । 

      आज काग तिहार, कागलाई मीठोे खान दिएर मनाइँदै

      २ हप्ता अगाडि

      नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ ।

      तिहार अर्थात यमापञ्चक आज देखि विधिवत् रुपमा सुरु

      ३ हप्ता अगाडि

      उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ ।

      आज विश्वकर्मा पूजा, विधिपूर्वक पूजा आराधना गरी मनाईदै

      ३ हप्ता अगाडि

      आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । 

      आज ऋषिपञ्चमी : सप्तऋषिको पूजाआराधना गरि मनाइदै

      एक हप्ता अगाडि

      भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी आज हिन्दु नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् ।

      आज उभौली पर्व, देशभरका भूमेस्थानमा पूजा गरी मनाइँदै

      ३ हप्ता अगाडि

       किराँत राई समुदायको विशेष उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदैछ ।

      आज बुद्धजयन्ती पूजासहित विविध कार्यक्रम गरी मनाइँदै

      ३ हप्ता अगाडि

      आज बुद्धजयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदै छ । 

          • param d d