फिचर
सुत्केरी हात्तीको स्याहारसुसार मान्छेको जस्तै
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरका कर्मचारी, हात्तीका माउते र सुसारेलाई यतिबेला सुत्केरी हात्तीको स्याहारसुसार गर्न भ्याइनभ्याइ छ ।
परिवार पाल्न वर्षको नौ महिना बगरमा बास
जिल्लाको बेलौरी नगरपालिका–८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदी किनारको बगरमा बिताउँछन्। बगरमा गिट्टी बालुवा छानेर जीविकोपार्जन गर्न लागेको आठ वर्ष भइसक्यो।
२० बर्षिय विपनाको चिया बेचेर मासिक ९० हजार कमाइ
गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन्। यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ।
अपाङ्गता भएका मतदाता भन्छन् : ‘भोटदिने अधिकार आफैँ प्रयोग गर्न चाहन्छौं ’
तनहुँको व्यास नगरपालिका–१० निवासी कृष्ण थापा शारीरिकरूपमा अपाङ्गता छिन्। उनलाई हिँडडुल गर्न ह्वीलचियरको सहायता पर्दछ ।
बन्द आँखाले सात छोरीको लालनपालन
दुवै आँखा देख्न छाडेको १५ वर्ष भयो तर सात छोरीको लालनपालनको दायित्व उनकै काँधमा छ ।
राजधानीमा सङ्क्रमणको जोखिम बढ्दै, १० दिनमा ४५० थपिए
काठमाडौँमा सामुदायिक, निजी तथा सरकारी कार्यालयहरूमा बैठक, गोष्ठी, सेमिनार तथा जमघट तुरुन्त बन्द गर्न, बन्द गर्न नमिल्ने भए ‘भर्चुअली’ गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अपिल गर्दछ ।
लापरबाहीले फैलियो ‘समुदाय’ मा कोरोना
लकडाउन अन्त्य भएको जानकारी दिँदै गर्दा राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव बुधबारदेखि नगर क्षेत्रमा लकडाउन घोषणा गर्दै थिए ।
लकडाउनले सम्झायो ७८ बर्षकी हजुरआमालाई उ बेलाको संगेनी भिडीयो सहित
आमा मुस्कुराउदै भन्न थालीन यसो कसैको विवाह कार्जेमा जाँदा संगेनी, श्लोक भनेर रमाईलो पनि गरीन्थ्यो । अनि गाँउघरमा घाँस दाउरा ढिकि जाँतो गर्दा समय विताउनलाई संगेनी भनिन्थ्यो ।
हात्री सफारीले कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र नेपालको पर्यटकीय गन्तव्य बन्दै
नेपालको पर्यटकीय गन्तव्य कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको पर्यटन अब्बल बन्दै गएको छ । यहाँ हात्ती सफारी हुन थालेपछि त चितवनको बिकल्प समेत बनेको छ ।
देउसिरे होइन, वाइफार्इ !
तिहार रङ, फूल, बत्ती र देउसीभैलोको पर्व । पहिले मादल ठोकेर, लेघ्रो तानीतानी भट्याउँदै देउसी खेल्ने चलन थियो । तर नयाँ प्रविधि र बदलिँदो जीवनशैलीले देउसी खेल्ने तरिका पनि फेरिएको छ ।