वैशाख ७,२०८३ / ०९ : ५३ पूर्वान्ह / 2026-04-20 09:53 am
      • param ad
      • furniture
      • veera Incorporation

      सुनको भाउ आज उन्तीस सय रुपैयाँले बढ्यो

      - एक हप्ता अगाडि
      कार्तिक २४,२०८२

       काठमाण्डौ, आज सुनको भाउ एकैदिन दुई हजार नौ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

      हिजो सुनको भाउ तोलाको दुई लाख ३८ हजार ६ सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर तोलाको तीन हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार १५ रुपैयाँ थियो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d