वैशाख ७,२०८३ / ०८ : ५१ पूर्वान्ह / 2026-04-20 08:51 am
      • param ad
      • furniture
      • veera Incorporation

      विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब रुपैयाँ पठाए

      - २ हप्ता अगाडि
      मंसिर १६,२०८२
      काठमाण्डौ, चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ३४.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार यो अवधिमा ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ बराबरको विप्रेषण स्वदेश भित्रिएको छ ।

      अघिल्लो वर्षको यही अवधिमा आप्रवाह ११.९ प्रतिशतले वृद्धि भई ४ खर्ब ८ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको साउनमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबर पुगेको थियो ।

      चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कूल वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ ।  

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d