वैशाख २८,२०७८ / ०७ : ४३ अपरान्ह / 2021-05-11 07:43 pm
      • Salt Trading

      राशिफल

      आज आइतबार यस्तो छ तपाईको भाग्य हेर्नुस् राशीफल

      ३ हप्ता अगाडि

      न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।

      आज शनिवार, संकटा मन्दिरको दर्शन गर्दै हेर्नुस् तपाईको राशिफल

      ३ हप्ता अगाडि

      प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् ।

      आज शुक्रबार यस्तो छ तपाईको भाग्य, हेर्नुहोस राशीफल

      ३ हप्ता अगाडि

      अल्छीपन र आलस्य त्यागेर कडा परिश्रम गर्न सकेमा आजको दिन राम्रो हुनेछ । धार्मिक वा सामाजिक काममा खट्नु पर्ने समय आएको छ । 

      आज जेठ १ गते, हलेसी महादेवको दर्शन गर्दै हेर्नुस् राशीफल

      ३ हप्ता अगाडि

      आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । 

      आज बुधाबर यास्तो छ तपाईको भाग्य, पशुपति मन्दिरको दर्शन गर्दै होर्नुहोस राशिफल

      ३ हप्ता अगाडि

      आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । 

      आज मंगलबार गणोश भगवानको दर्शन गर्दै राशीफल पढ्नुहोस्

      ३ हप्ता अगाडि

      प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ ।

      आज आईतवार, कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल

      १ वर्ष अगाडि

      ननाशको योग छ, सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । 

      आज शनिबार कस्तो होला तपाईको भाग्य मुक्तिनाथको दर्शन गर्दै हेर्नुस् राशीफल

      १ वर्ष अगाडि

      मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । 

      आज २०७७ वैशाख २६ गते शुक्रबारको राशिफल

      १ वर्ष अगाडि

      तपाईको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् आजको राशिफल - 

      आज वैशाख पूर्णीमा बिष्णु र लक्ष्मी भगवानको दर्शन गरी राशिफल पढ्नुहोस्

      १ वर्ष अगाडि

      तपाईको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् आजको राशिफल -