सानो छँदा राना परिवारको कला र संगितमय माहोलमा हुर्कीएकी संगीता राणा थापाको पारिवारिक वातावरण विवाह पछि एकातर्फ बैंकिङ्ग अर्कोतर्फ राजनीतिमय बन्यो ।
त्यसपछि उनले त्यो दुवैको भिडबाट आफूलाई अलग्गै कलाक्षेत्रको सेवामा समर्पित गराईन् । जो राजनीतिको भिड भन्दा पर आफूले स्थापना गरेको सिद्धार्थ आर्ट ग्यालरीमा टाँगिएका अमूर्त चित्रहरुको रंगमा जिवन र जगत नियाली रहेकी हुन्छिन् ।
प्रफुष्टन हुन खोजेका साहित्य र कलालाई मलजल गरेर नयाँ जीवन दिने काम गर्ने उनै चिरपरिचित संगिताको जीवन र भोगाई आजको चिनारी सोमा ।