चैत १६,२०८२ / ०४ : ०६ अपरान्ह / 2026-03-30 04:06 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      सुन अब गहना होइन, कीर्तिमान बन्यो : तोलाको भाउ ३ लाख नाघ्यो

      २ महिना अगाडि
      हिजोसम्म ‘महँगो’ भनिँदै आएको सुन आज इतिहासकै महँगो बनेर नेपाली बजारमा उभिएको छ । एकैदिन हजारौँ रुपैयाँ उक्लँदै सुनको भाउले ३ लाखको मनोवैज्ञानिक सीमा तोडेको छ ।

      सुनको मूल्य ऐतिहासिक उचाइमा, प्रतितोला २ लाख ८२ हजार पुग्यो

      एक हप्ता अगाडि

      सुनचाँदीको मूल्यले सोमबार फेरि नयाँ इतिहास रचेको छ । एकै दिन तोलामा ४ हजार २ सय रुपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।

      सुनचाँदीको मूल्य बजारमा फेरी घट्यो

      ३ हप्ता अगाडि

      आज सुनचाँदीको भाउ घटेको छ । 

      विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब रुपैयाँ पठाए

      ३ हप्ता अगाडि

      चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ३४.४ प्रतिशतले बढेको छ ।

      लघुवित्तबाट अब धितोमा १५ लाखसम्म कर्जा पाउने

      ३ हप्ता अगाडि

      लघुवित्तबाट अब  १५ लाखसम्म कर्जा लिन सकिने

      सुनमा तीव्र वृद्धि, बजार दर उच्चमा

      ४ महिना अगाडि

      मंगलबार एकैदिन सुनको मूल्यमा उल्लेखनीय उछाल आएको छ । 

      आज सुनको भाउ घट्यो कतिमा हुदैछ कारोबार

      २ हप्ता अगाडि

      आज सुनको भाउ ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

      सुनको भाउ आज उन्तीस सय रुपैयाँले बढ्यो

      २ हप्ता अगाडि

      सुनको भाउ आज तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

      वीरगञ्ज नाकाबाट निर्यात बढ्यो

      ३ हप्ता अगाडि

       गएको आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट निर्यात बढेको छ । हिलो तीन महिनामा २६ अर्ब ५९ करोड रुपैयाँ बराबरका सामान निर्यात भएका छन् ।

      ३ महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपियो

      ३ हप्ता अगाडि

      चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा रू ५० अर्ब ६० करोड बराबर सरकारी ऋण थपिएको छ ।    

          • param d d