चैत १६,२०८२ / ०४ : ०६ अपरान्ह / 2026-03-30 04:06 pm
      • param ad
      • furniture
      • veera Incorporation

      खेलकुद

      एनपीएलः चितवन रिजनलाई डिमेरिट अंकसहित चेतावनी

      एक हप्ता अगाडि

      चितवन राइनोजका खेलाडीलाई  नियमविपरीत काम गरेको भन्दै म्याच रेफ्रीले दिए एक डिमेरिट अंक

      एनपीएल आजः लुम्बिनी र चितवन आमनेसामने

      एक हप्ता अगाडि

      आज एनपीएलमा लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने 

      एनपीएलमा आज काठमाडौं र सुदूरपश्चिम आमनेसामने

      एक हप्ता अगाडि

      एनपीएलमा आज काठमाण्डौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने

      एनपीएल : गोर्खाजको दमदार सुरुआत, आज दुई खेल

      एक हप्ता अगाडि

      काठमाण्डु गोर्खाजले उद्घाटन खेलमा जनकपुरलाई पराजित गर्दै प्रभावशाली सुरुआत गरेको एनपीएलमा आज चितवन–कर्णाली बिहान ११:४५ बजे र विराटनगर–पोखरा दिउँसो ४ बजे भिड्दै

      एनपीएल २०२५को सुरुवात : उद्घाटन खेलमा जनकपुर र काठमाडौं प्रतिस्पर्धामा

      एक हप्ता अगाडि

      नेपाल प्रिमियर लिग २०२५ आजदेखि कीर्तिपुरमा सुरू हुँदै, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दैछन्।

      पोखराबाट न्युजिल्याण्डका जिम्मी निशमले एनीपीएल खेल्ने

      २ हप्ता अगाडि

      नेपाल प्रिमियर लिग९एनपीएल० को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट न्युजिल्याण्ड खेलाडी जिम्मी निशमले खेल्ने भएका छन् ।

      हङकङ सिक्सेस : पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित

      ३ हप्ता अगाडि

      हङकङ क्रिकेट सिक्सेस अन्तर्गतको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ ।

      नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

      ३ हप्ता अगाडि

      आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजको अन्तिम खेल  नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ।

      आजदेखि झापा महिला गोल्डकप शुरू हुँदै

      ३ हप्ता अगाडि

      आजदेखि झापा महिला गोल्डकप प्रतियोगिता शुरू हुँदैछ । उद्घाटन खेल दिउँसो दुई बजे हुनेछ ।

      विश्वकप लिग–२:नेपाल अमेरिकासँग ४ विकेटले पराजित

      ३ हप्ता अगाडि

      आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। 

          • param d d