मुख्य समाचार
९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् ।
सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन
क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले दिएको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ ।
गृहमन्त्री नपाए सरकार छाड्ने रविको चेतावनी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।
बाबुले पेट्रोल छर्किएर आगो लगाइदिंदा बालकको मृत्यु, आमा घाइते
आगोबाट गम्भीर घाइते भएका बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ का बालक प्रिन्स विकको उपचारका क्रममा मृत्यु भएको छ।
धनुषामा हिरासत फोडेर ६ जना अभियुक्त फरार
धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका छन् ।
‘शहीदको सपनालाई मूर्त रूप दिनुपर्छ’
राष्ट्रपति विद्यादेवी भण्डारीले शहीदको सपनालाई मूर्त रूप दिन आआफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई इमानदारीसाथ पूरा गर्न आग्रह गरेकी छिन् ।
आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइँदै
प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।
सडकमा पशुजस्तै जीवन विताइरहेका मानिसहरुलाई नयाँ जीवन दिने मायाघर
यिनी हुन् २६ बर्षिय सानी खातुन अहिले उनी गर्वभती छिन् आफ्नो कोहि नभएको बताउने उनलाई कहिले र कसरी गर्वभती भएँ भन्ने कुराको पत्तै छैन ६ महिना अगाडी
सातै प्रदेशमा मुख्यमन्त्री चयन, सभामुख चयनको प्रक्रिया पनि सुरु
निर्वाचनपछि सात वटै प्रदेशमा नयाँ मुख्यमन्त्री चयन गरिएको छ । बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एकै दिन चारवटा मुख्यमन्त्री नियुक्त भएका छन्।
हिमाली भू–भागमा हिमपात, तराईमा शीतलहरले जनजीवन प्रभावित
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभरको हिमाली भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ।