सुचना
सडक मर्मतपछि नवलपरासीको दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा
पश्चिम नवलपरासीको दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा आएको छ ।
आजदेखि देशभरका भन्सारमा अनलाइन प्रणाली लागू हुँदै
यसै आर्थिक वर्षभित्र भन्सार एजेन्टको छनोट र इजाजत वितरणसमेत गर्ने तयारी रहेको छ ।
नोभाले जित्यो पब्जी मोबाइल ग्लोबल च्याम्पिनशिपको उपाधी
पब्जी मोबाइल ग्लोबल च्याम्पिनशिप (पीएमजीसी) २०२१ को उपाधी नोभाले जितेको छ ।
७ दिन पछि डिभी खुल्दै, यस्ता छन् नयाँ नियम
क्टोबर ३, २०१८ (२०७५ असोज १७) बाट सुरु हुने भएको छ ।
स्मार्ट लाइसेन्स, एटीएम, नेशनल आईडी जस्ता स्मार्ट कार्ड बनाउने प्रविधि नेपालमा
काठमाण्डौ । स्मार्ट लाइसेन्स, एटीएम, लगायतका डिजिटल स्मार्ट कार्ड उत्पादनगर्ने प्रविधि नेपालमा भित्रिएको छ । सरकारी तथा नीजि क्षेत्रले जारी गर्ने लाईसेन्स तथा विभिन्न किसिमका कार्डहरु नेपालमा तयारी हुन नसकिरहेको सन्दर्भमा मालिका इन्कर्पोरेटले नेपालमै यस्तो प्रविधि भित्र्याएको हो । यो प्रविधिका माध्यमबाट स्मार्ट लाइसेन्स बितरणमा अहिले भईरहेको ढिलासुस्तीको अन्त्य गर्न आफु तयार रहेको मालिका इन्कर्पोरेटले जनाएकोे छ ।