समाचार
खप्तडी बस्नेत बन्धु कुल सेवा समाजका मूल धामी भक्तबहादुर बस्नेतको निधन
खप्तडी बस्नेत बन्धु कुल सेवा समाज रतुवामाईका आजीवन सदस्य तथा कुल मन्दिरका मूल धामी भक्तबहादुर बस्नेतको असामयिक निधन भएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन आज: सातै प्रदेशमा मतदान
राष्ट्रियसभामा आगामी २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज देशभर निर्वाचन हुँदैछ ।
सर्वोच्चदेखि सडकसम्म देउवा समूहको संघर्ष, पार्टी आधिकारिकताको मागमा माइतीघर प्रदर्शन
नेपाली कांग्रेसको आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतसँगै सडकमा पनि एकसाथ दबाब बढाएको छ।
सातदशकपछि केशरबहादुर बुढाथोकीले लिए नागरिकता
साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिएका छन ।
स्टार्टअप ‘जिरो टु हिरो’ बाट चार उत्कृष्ट आइडिया छनोट
विराट एक्स्पोको अवसरमा सञ्चालन भइरहेको थिमेटिक सेसन अन्तर्गत ‘स्टार्टअप जिरो टु हिरो’ कार्यक्रमबाट चार उत्कृष्ट आइडिया छनोट भएका छन् ।
खस्किएको अर्थतन्त्रमा आशाको बजार : विराटनगरमा विराट ट्रेड एक्स्पो २०८२ को तयारी पूरा
देशको अर्थतन्त्र सुस्ताएको चर्चा चौतर्फी भइरहेका बेला उद्योग, व्यापार र उपभोक्ताबीच आशाको सेतु बन्न विराटनगर तयार हुँदैछ ।
एनपीएलको उद्घाटन खेलका सबै टिकट बिक्रि, टिकट नहुनेले घरमै बसेर खेल हेर्न अनुरोध
नेपाल प्रिमियर लिग ९एनपीएल०को भोलि हुने उद्घाटन खेलको सबै टिकट बिक्रि भएको छ ।
आज महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
हेलिकप्टरमार्फत दोलखाको हिम पहिरोमा घाइते भएका ४ जनालाई काठमाडौँ ल्याइयो
हेलिकप्टरमार्फत दोलखाको हिम पहिरोमा घाइते भएका ४ जनालाई काठमाडौँ ल्याइएको छ ।
दोलखामा मोटरसाइकल दुर्घटना, स्ववियु सभापतिसहित २ जनाको मृत्यु
लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको भिमेश्वर नगरपालिका ६ रमितेडाँडामा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ








