जेष्ठ १२,२०८२ / ०१ : १० पूर्वान्ह / 2025-05-25 01:10 am
      • param ad
      • furniture
      • veera Incorporation

      शिक्षा

      hello

      २३औं दिनमा सडकमै रक्तदान गर्दै आन्दोलनरत शिक्षक

      ११ घण्टा अगाडि

      शिक्षक तथा कर्मचारीहरुले आज सडकमै रक्तदान कार्यक्रम गरेका छन् ।

      एसईई परिक्षा जेलदेखि विदेशसम्म कति विद्यार्थी सहभागी

      २ महिना अगाडि

      बिहीवारबाट सुरु हुने ’एसईई’मा विगत वर्षहरूजस्तै यस वर्ष पनि जापानबाट २९ जना विद्यार्थीहरू सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

      विद्यार्थीले घरमा गरेको कामको पनि नम्बर पाउने

      ३ हप्ता अगाडि

      शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय गरेको छ ।

      २५ वर्षअघि कक्षा ११ र १२ मा फेल भएका बिद्यार्थीहरुले मौका परीक्षा दिन पाउने (सूचनासहित)

      एक हप्ता अगाडि

      २०५६ सालदेखि फेल भएका कक्षा ११ र १२ का परीक्षार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । यस पटक भने अन्तिम एक पटकका लागि मौका परीक्षाको व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

      शिक्षा दिवसका लागि मुल नारा तय

      ३ हप्ता अगाडि

      ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने वाक्यलाई शिक्षा दिवसको मुल नारा तय गरिएको हो ।

      त्रिविले धमाधम नतिजा प्रकाशन गर्दै

      २ हप्ता अगाडि

      त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले धमाधम नतिजा प्रकाशन गर्न थालेको छ । 

      अपडेट : कक्षा १२ को नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरीका

      ३ हप्ता अगाडि

      राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । 

      कक्षा १२ को परीक्षाफल आज सार्वजनिक हुदै : यस्तो छ हेर्ने तरीका

      ३ हप्ता अगाडि

      राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्न तयारी गरिरहेको छ । 

      सुमना श्रेष्ठको आक्रोश : ओलीको त्रिवि नीति रोक्ने निर्णयको आलोचना

      ३ हप्ता अगाडि

      पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम रोक्ने निर्णय प्रति आक्रोश व्यक्त गरेकी छन् । 

      घाँस बेचेर शिक्षकलाई तलब खुवाउँदै

      १ वर्ष अगाडि

      एउटा सरकारी विद्यालयमा कार्यरत शिक्षक विद्यालय परिसरमा रहेको मैदानको घाँस बेचेर तलब खान्छन् भन्दा पत्यार नलाग्न सक्छ ।

          • param d d