काठमाडौं । विगत २२ वर्षदेखि सम्मान गर्दै आएको मधुपर्कले २०८० सालका लागि सम्मानित ब्याक्ति घोषणा गरेको छ । मधुपर्क सम्मान चयन समितिले २०८० सालको ‘मधुपर्क सम्मान’का लागि पद्यतर्फ कवि कृष्णभक्त श्रेष्ठ र गद्यतर्फ साहित्यकार पुष्कर लोहनीलाई तथा ‘मधुपर्क प्रतिभा सम्मान’ साहित्यकार प्रभा भट्टराईलाई प्रदान गर्ने निर्णय गरिएको जनाइएको छ । गोरखापत्र संस्थानको साहित्यिक मासिक पत्रिका ‘मधुपर्क’ले बर्सेनि साहित्यमा समर्पित स्रष्टाहरूलाई सम्मानित गर्दै आएको छ ।
मधुपर्क सम्मानको घोषणा
चिनारी पोस्ट - १ वर्ष अगाडि

जेष्ठ २१,२०८०
सम्बन्धित समाचारहरु
बेलबारीमा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी आजबाट सुरु
कोशिप्रदेशको बेलबारीमा आजदेखि दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । ...
कोशिप्रदेशको बेलबारीमा आजदेखि दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । ...
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती आज मनाइँदै
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देवकोटाको ...
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देवकोटाको ...
आज मोतीराम भट्टको १५८ औँ जन्म जयन्ती
नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती ...
नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती ...
मदन पुरस्कार २०७९ का लागि छनोटमा परेका उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक
मदन पुरस्कार-२०७९ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट भएका छन् । श्रावण २४ गते बुधबार मदन ...
मदन पुरस्कार-२०७९ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट भएका छन् । श्रावण २४ गते बुधबार मदन ...
प्रदेश स्तरिय ललित कला गोष्ठी बिराटनगरमा सम्पन्न
कोशी प्रदेश बिराटनगरमा प्रदेश स्तरिय ललित कला गोष्ठी सम्पन्न भएको छ । गोष्ठिमा कोशी प्रदेशका झापा, ...
कोशी प्रदेश बिराटनगरमा प्रदेश स्तरिय ललित कला गोष्ठी सम्पन्न भएको छ । गोष्ठिमा कोशी प्रदेशका झापा, ...
आज मोती जयन्ती, विभिन्न कार्यक्रम गरि मनाईंदै
युवाकवि मोतीराम भट्टको जन्म जयन्ती विभिन्न कार्यक्रम आयोजना गरेर आज मनाइँदैछ । ...
युवाकवि मोतीराम भट्टको जन्म जयन्ती विभिन्न कार्यक्रम आयोजना गरेर आज मनाइँदैछ । ...
पूर्वराजा ज्ञानेन्द्र शाहको कविता संग्रह ‘दुई मुटु यौटा बाटो’ प्रकाशन
पूर्वराजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यौटा बाटो’ कविता संग्रह प्रकाशन भएको छ । ...
पूर्वराजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यौटा बाटो’ कविता संग्रह प्रकाशन भएको छ । ...