जेष्ठ २२,२०८० / ०५ : १८ पूर्वान्ह / 2023-06-05 05:18 am

        हुरिले विमान उडाउदा बन्यो नयाँ किर्तिमान

        - ३ वर्ष अगाडि
        माघ २७,२०७६

        अमेरिकाको न्युयोर्कबाट लण्डनका लागि उडेको एउटा विमान निर्धारित समय भन्दा अगाडि नै पुगेर नयाँ कीर्तिमान कायम भएको छ। बोइंग 747-436 नामको ब्रिटिस एयरवेजको जेट विमान निर्धारित समय भन्दा ८० मिनेट अगाडि पुगेको बीबीसीले जनाएको छ । 

        न्युयोर्कबाट लण्डन पुग्न औषतमा ६ घण्टा १३ मिनेटको समय लाग्ने बताइन्छ । तर ठूलो बतासका कारण उक्त विमान ४ घण्टा ५६ मिनेटमनै पुगेको हो।

        यसअघि सन् २०१८ को जनवरीमा नर्वेजियन विमान ५ घण्टा १३ सेकेण्डमा पुगेर रेकर्ड बनाएको थियो ।

          सम्बन्धित समाचारहरु