चैत १८,२०८२ / ०२ : १४ अपरान्ह / 2026-04-01 02:14 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आज सुनको भाउ घट्यो कतिमा हुदैछ कारोबार

      - २ हप्ता अगाडि
      कार्तिक २८,२०८२

       काठमाडौं, आज सुनको भाउ ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

      अघिल्लो दिन २ लाख ५० हजार २ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

      त्यस्तै चाँदी प्रतितोला ६० रुपैयाँ घटेको छ । महासंघले यस दिनका लागि चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ हजार ३४५ रुपैयाँ थियो । यसअघि चाँदी असोज ३१ गते ३३५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


        सम्बन्धित समाचारहरु