भाद्र २३,२०८१ / ०८ : ३६ पूर्वान्ह / 2024-09-08 08:36 am
      • param ad
      • furniture
      • veera Incorporation

      साहित्य/कला

      महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती आज मनाइँदै

      ३ हप्ता अगाडि

      महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो ।

      आज मोतीराम भट्टको १५८ औँ जन्म जयन्ती

      ३ हप्ता अगाडि

      नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर मनाइँदैछ ।

      मदन पुरस्कार २०७९ का लागि छनोटमा परेका उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक

      १ वर्ष अगाडि

      मदन पुरस्कार-२०७९ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट भएका छन् । श्रावण २४ गते बुधबार मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७९ सम्बन्धमा प्रेस विज्ञप्ति मार्फत् छनौट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ।

      प्रदेश स्तरिय ललित कला गोष्ठी बिराटनगरमा सम्पन्न

      १ वर्ष अगाडि

      कोशी प्रदेश बिराटनगरमा प्रदेश स्तरिय ललित कला गोष्ठी सम्पन्न भएको छ । गोष्ठिमा कोशी प्रदेशका झापा, इलाम, भोजपुर, सुनसरी, मोरङ लगायतका जिल्लाका कलाकर्मीहरुको उपस्थिति रहेको थियो । 

      मधुपर्क सम्मानको घोषणा

      १ वर्ष अगाडि
      गोरखापत्र संस्थानको साहित्यिक मासिक पत्रिका ‘मधुपर्क’ले बर्सेनि साहित्यमा समर्पित स्रष्टाहरूलाई सम्मानित गर्दै आएको छ ।

      ‘२ करोड बचत भयो ’

      १ वर्ष अगाडि

                                      

      डम्म परेको भूँडी छाम्दै अनुहार भरी मुस्कान छरी  सन्तुष्ट भावमा उसले भन्यो– ‘२ करोड बचत भयो । ’

      आज मोती जयन्ती, विभिन्न कार्यक्रम गरि मनाईंदै

      २ वर्ष अगाडि

      युवाकवि मोतीराम भट्टको जन्म जयन्ती विभिन्न कार्यक्रम आयोजना गरेर आज मनाइँदैछ ।

      पूर्वराजा ज्ञानेन्द्र शाहको कविता संग्रह ‘दुई मुटु यौटा बाटो’ प्रकाशन

      २ वर्ष अगाडि

      पूर्वराजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यौटा बाटो’ कविता संग्रह प्रकाशन भएको छ । 

          • param d d