साहित्य/कला
मधुपर्क सम्मानको घोषणा
‘२ करोड बचत भयो ’
डम्म परेको भूँडी छाम्दै अनुहार भरी मुस्कान छरी सन्तुष्ट भावमा उसले भन्यो– ‘२ करोड बचत भयो । ’
आज मोती जयन्ती, विभिन्न कार्यक्रम गरि मनाईंदै
युवाकवि मोतीराम भट्टको जन्म जयन्ती विभिन्न कार्यक्रम आयोजना गरेर आज मनाइँदैछ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको कविता संग्रह ‘दुई मुटु यौटा बाटो’ प्रकाशन
पूर्वराजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यौटा बाटो’ कविता संग्रह प्रकाशन भएको छ ।
खै कहिले पलाउलान् ?
रंगिन चस्मा लगाएर असत्यको पदचाप पछ्याउँदै मानव सभ्यताको पाठ पढ्न बिर्सिएर
प्रधानमन्त्रीबाट महाकवि देवकोटा सङ्ग्रहालयलाई बजेट अभाव नहुने स्पष्ट
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित ‘कविकुञ्ज’ मा स्थापना हुने ‘महाकवि देवकोटा सङ्ग्रहालय’ को (डिपिआर) बनाउन नेपाल प्रज्ञा –प्रतिष्ठानलाई आग्रह गर्नुभएको छ ।
तनले सम्झिन्छ तिम्लाई मनले सम्झ्निछ
तनले सम्झिन्छ तिम्लाई मनले सम्झ्निछ, माया गर्छु भनी दिएको वचनले सम्झिन्छ
म त कसिंगर हुँ, नसजाउ आखाँ मलाई
म त कसिंगर हुँ, नसजाउ आखाँ मलाई विजाउँछु तिम्लाई जिन्नकि भर,नराख साथाँ मलाई