समाचार
कांग्रेस पूर्वसांसद् अफताब आलमलाई उच्च अदालतले दियो सफाइ
कांग्रेसका पूर्वसांसद अफताब आलमले आरोपबाट सफाइ पाएका छन् ।
राजावादी प्रदर्शनअघि एआईजीको यस्तो छ निर्देशन
एआईजी टेकबहादुर तामाङले प्रदर्शन नियन्त्रणको क्रममा संयमता अपनाउन र मानवअधिकारको ख्याल गर्न निर्देशन दिएका छन् ।
यो वर्षको मनसुन जेठ १७ सम्म भित्रिने पूर्वानुमान
यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस्तो पूर्वानुमान गरेको हो ।
सगरमाथा आरोहीहरूको कुम्भ मेला ‘समिटर्स समिट’
सोल्टी होटलमा आयोजना गरिएको कार्यक्रममा ऐतिहासिक भेला ।
३१औं पटक सगरमाथाको शिखरमा पुगे कामिरिता
५५ वर्षीय शेर्पाले ३१ औंपटक सगरमाथा आरोहण गरेका छन् ।
साउदीमा कामविहीन भएका नेपालीलाई स्वदेश फर्काउने पहल सुरू
नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको छ ।
शुरु लुम्बिनी गुरुयोजना अझै भएन पूरा
राजा महेन्द्र शाहको पालामा शुरु भएको लुम्बिनी विकास गुरुयोजना अझैसम्म पूरा हुन सकेको छैन ।
जसपाको चार जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक
जनता समाजवादी पार्टी (जसपा) नेपाल कोशी प्रदेशअन्तर्गतका चार जिल्ला समितिले अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन् ।
मोरङको आगलागीमा परेका भनिएका बालक सकुशल भेटिए )
मोरङको धनपालथान गाउँपालिकामा आगलागीका क्रममा बेपत्ता भनिएका बालक सकुशल फेला परेका छन् ।
२५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित लामा पक्राउ
काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित पक्राउ परेका व्यक्ति रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।