कार्तिक २९,२०८१ / ०६ : ०९ पूर्वान्ह / 2024-11-14 06:09 am
      • param ad
      • furniture
      • veera Incorporation

      समाचार

      बाढीपहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ जना पुग्यो

      एक हप्ता अगाडि

      लगातारको वर्षाको कारणा आएको अघिल्लो हप्ताको बाढीपहिरो र डुबानमा परी अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ जना पुगेको छ ।

      दसैंका लागि घर सजावट गर्ने माटो खन्ने क्रममा पुरिएर २ जनाको मृत्यु

      एक हप्ता अगाडि

      दसैंका लागि घर सजावट गर्ने सेतो कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर हुम्लामा २ जनाको मृत्यु भएको छ । 

      प्रस्तावित प्रधानन्यायाधीशले पेश गरे २४ बुँदे योजना,सांसदले गरे प्रश्नै प्रश्न

      एक हप्ता अगाडि

      प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ थालिएको छ ।

      नागरिक उड्डयनको नयाँ भवनमा अख्तियारको छापा

      एक हप्ता अगाडि

      अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट केही कागजातहरु बरामद गरेको छ । 

      हनीट्र्यापको धन्दा ः ५ लाख फिरौती लिएर हत्या

      एक हप्ता अगाडि

      कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । 

      मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

      ३ हप्ता अगाडि

      मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । 

      ससुराका हत्या गरी फरार भएका ज्वाइँ रबिन पक्राउ

      ३ हप्ता अगाडि

      मोरङको पथरीशनिश्चरेमा ६० वर्षीय ससुरा चन्द्रबहादुर तामाङको हत्या गरी फरार भएका ज्वाइँ २७ वर्षीय रबिन राईलाई प्रहरीले आज धनकुटाको मूलघाटबाट पक्राउ गरेको छ । 

      आज संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै

      ३ हप्ता अगाडि

      आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

      यो वर्ष मनसुनको विपद्मा परी २२५ जनाले गुमाए ज्यान

      ३ हप्ता अगाडि

      मनसुन विपद्ले ९० दिनमा २२५ जनाको लियो ज्यान

      सडक छेउ उभिरहेको बेला माइक्रोबसको ठक्करबाट बालकको मृत्यु

      ३ हप्ता अगाडि

      पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित भारदहको कंकालनी मन्दिर अगाडि माइक्रोबसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । 

          • param d d