समाचार
दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने राष्ट्र बैंकको घोषणा
हरेक बर्षको दशैमा जस्तो यस पटकको दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने भएका छन् ।
भ्रष्टाचार विधेयकबाट ५ वर्षे हदम्याद हट्यो
भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटाइएको छ ।
बसले ठक्कर दिँदा महिलाको मृत्यु
अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने ठाँउमा यात्रुवाहक बसले बिहीबार साँझ ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
इन्धन डिपोका कर्मचारी बर्माको कार्यालयको कोठामै हत्या, सहकर्मी पक्राउ
नेपाल आयल निगम, धनुषा महेन्द्रनगर इन्धन डिपोमा कार्यरत कर्मचारी राकेश कुमार वर्माको हत्या भएको छ ।
योगलाई विशेष महत्त्व दिनुपर्ने प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरै भन्दा धेरै अभ्यास र प्रयोग गर्न आग्रह गरेका छन् ।
यातायात व्यवसायीले सरकारलाई चाडपर्वका लागि यातायात समस्या समाधानको आग्रह
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गृहमन्त्रीलाई यातायात क्षेत्रका समस्या समाधानका लागि शीघ्र पहल गर्न आग्रह गरेको छ ।
प्रहरीको ३० वर्षे सेवा अवधि विवाद:भ्याकेटको पेसी न्यायाधीशयद्वय सुवेदी र शर्माको इजलासमा
नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि विवादसम्बन्धी रिटमाथि सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशलाई खारेज गर्न सरकारद्वारा दर्ता गरिएको भ्याकेट निवेदनको सुनुवाइको मिति तोकिएको छ ।
इजरायलले लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी आक्रमण थाल्यो
इजरायलले लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी आक्रमण थालेको छ ।
१५ वर्षीया नाबालिगमाथि सामूहिक बलात्कार
झापा प्रहरीले १५ वर्षीया नाबालिगमाथि सामूहिक बलात्कारको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।
रामेछापको लेखर्कमा पहिरोले ६ जनाको मृत्यु, ४ जना अझै वेपत्ता
रामेछापको शैलुङ गाउँपालिका वडा नम्बर ३ लेखर्क पहरीगाउँमा गएको पहिरोले ६ जनाको मृत्यु भएको खबर आएको छ ।