फागुन १,२०८२ / ०७ : १५ पूर्वान्ह / 2026-02-13 07:15 am
      • param ad
      • furniture
      • veera Incorporation

      समाचार

      रवि लामिछाने अदालतमा उपस्थित, थुनछेक बहस आजै

      १ वर्ष अगाडि

      राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस हुने भएको छ । 

      एनसेल बन्यो आइएसओको मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी

      १ वर्ष अगाडि

      एनसेलले प्रतिष्ठित आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को मान्यता पाउन सफल भएको छ । 

      रवि लामिछाने : पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु, बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस्

      १ वर्ष अगाडि

      पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न समय दिइएको छ । 

      लेखा समिति सभापति पोखरेलका पूर्व स्वकीय सचिव अनिल पोखरेल पक्राउ

      १ वर्ष अगाडि

      सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल पक्राउ परेका छन् ।

      रविसहित सातै जनालाई अदालत लगियो, आजै फैसला आउने सम्भावना, सुरक्षा व्यवस्था कडा

      १ वर्ष अगाडि

      पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सातै प्रतिवादीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । 

      रविसहितको फैसला मिति नजिकिएसँगै पोखराका निषेधित क्षेत्रमा कडाइ

      १ वर्ष अगाडि

      कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूको तर्फबाट बहस चलिरहेका बेला निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

      उमागौरी सहकारी प्रकरणमा मुछिएकी अन्जला अदालतमा हाजिर

      १ वर्ष अगाडि

       सहकारीको रकम हिनामिना आरोप लागेकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला बुधबार अदालतमा हाजिर भएकी छन् ।

      चीनमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो, नेपालमा सामान्य क्षति

      १ वर्ष अगाडि

      चीनमा मङ्गलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ । 

      भूकम्पका कारण चीनमा कम्तीमा ५३ जनाको मृत्यु, ६२ जना घाइते

      १ वर्ष अगाडि

      मंगलबार बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ । 

      जनमत पार्टीले मनायो ‘धोती दिवस’

      १ वर्ष अगाडि

       नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ ।

          • param d d