समाचार
हेलिकप्टरमार्फत दोलखाको हिम पहिरोमा घाइते भएका ४ जनालाई काठमाडौँ ल्याइयो
हेलिकप्टरमार्फत दोलखाको हिम पहिरोमा घाइते भएका ४ जनालाई काठमाडौँ ल्याइएको छ ।
दोलखामा मोटरसाइकल दुर्घटना, स्ववियु सभापतिसहित २ जनाको मृत्यु
लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको भिमेश्वर नगरपालिका ६ रमितेडाँडामा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ
कालोपट्टी बाँधेर सडकमा उत्रिए निजी स्कुलका शिक्षक
विद्यालय शिक्षक विधेयकलाई लिएर निजी विद्यालयका शिक्षकहरू आन्दोलित भएका छन्
१५ वर्षको संघर्षपछि सुकुमायाले पाइन् नागरिकता
सानैे उमेरमै बेचबिखनमा परेर भारतको सर्कसमा काम गर्न पुगेकी सुकुमाया लामाले १५ वर्ष लामो संघर्षपछि नेपाली नागरिक भएकी छिन् ।
‘वाक एण्ड एक्ट’ मार्फत काठमाडौं महानगरको लामखुट्टे अभियान सुरु
वाक एन्ड एक्ट’ मेगा अभियान सञ्चालन गरिएको छ ।
तीज म्युजिक अवार्डमा उत्कृष्टताको सम्मान वितरण
'म्युजिक खबर तीज म्युजिक अवार्ड' २०८२ मा २१ विधामा कलाकारहरूलाई सम्मान गरिएको छ।
प्रहरी चेकजाँचका क्रममा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
विराटनगरमा चेकजाँचका क्रममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्यालेस्टाइन पक्षमा सिड्नीमा र्याली
अष्ट्रेलियामा स्थित सिड्नीमा प्यालेस्टाइनको पक्षमा प्रदशनिहरुले आजा प्रदर्शन गरेका छन् ।
भरतपुर अस्पतालमा सेफ्टिक ट्यांकीमा खसेर बालिकाको मृत्यु
चितवनमा रहेको भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेर एक बालिकाको मृत्यु भएको छ ।








