समाचार
पीएन क्याम्पस पोखरामा रोकिएको मतदान भोलि हुने
स्वतन्त्र विद्यार्थी युनियन चुनावका लागि छापिएको मतपत्रमा त्रुटि भएपछि विवादित बनेको पृथ्वीनारायण (पीएन) क्याम्पस पोखरामा भोलि बिहान ८ बजेदेखि मतदान हुने भएको छ ।
स्ववियु चुनाव : देशभरका ६४ मध्ये ३८ वटा आंगिक क्याम्पसमा मात्रै मतदान
त्रिवि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव ३८ वटा आंगिक क्याम्पसमा भएको छ ।
होलीको दिन कस्तो होला मौसम ?
रंगहरुको पर्व होलीको दिन पनि राम्रोसँग घाम नलाग्ने जल तथा मौसम विज्ञान विभागका मौसमविदले बताएका छन् ।
नेपाल प्रदूषित हावा हुने देशहरूमध्ये सातौं नम्बरमा
सन् २०२४ मा नेपालको हावा झनै प्रदूषित भएको छ । यस्तै विश्वका सफा देशको तुलनामा नेपालीले श्वास फेर्ने हावा १३ गुणा धेरै प्रदूषित छ ।
राप्रपाले बुझायो काठमाडौं महानगरलाई एक लाख जरिवाना
राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत
पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।
केबलकारविरोधी आन्दोलनमा लागेको आरोपमा सरु लिम्बूको बैंक खाता रोक्का
पाथीभरा मुक्कुम्लुङ केबलकार निर्माणको विरोधमा लागेको आरोपमा माछापुच्छ्रे बैंकले सरस्वता लिम्बूको बैंक खाता रोक्का गरेको छ ।
बालेनको पत्र सिंहदरबारमा: प्रमुख प्रशासकीय अधिकृत तत्काल नपठाइने
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तत्काल नपठाउने भएको छ ।
प्रकृतिका बुवासँग प्रधानमन्त्री ओलीको टेलिफोन संवाद, सान्त्वना दिँदै सम्हालिन आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा मृत फेला परेकी प्रकृति लम्सालका आमा–बुवासँग टेलिफोन सम्वाद गरेका छन् ।
गृहमन्त्रीलाई कारबाही गर्नुपर्ने माग गर्दै दलित अधिकारकर्मीले गरे प्रदर्शन
गृहमन्त्री रमेश लेखकलाई कारबाहीको माग गर्दै दलित अधिकारकर्मीले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन् ।








