फागुन १,२०८२ / ०६ : ५५ पूर्वान्ह / 2026-02-13 06:55 am
      • param ad
      • furniture
      • veera Incorporation

      भरतपुर अस्पतालमा सेफ्टिक ट्यांकीमा खसेर बालिकाको मृत्यु

      - ३ हप्ता अगाडि
      श्रावण १,२०८२

      काठमाडौं, चितवनमा रहेको भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेर एक बालिकाको मृत्यु भएको छ ।

      भरतपुर अस्पतालको बी ब्लक नजिकै रहेको सेफ्टिक ट्यांकीमा खसेर पाँच वर्षीया अन्जना मगरको उपचारको क्रममा मंगलबार बेलुकी ६ः४० बजे मृत्यु भएको हो ।

      अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाले उनी सेफ्टी ट्याङ्की भित्र पाइप घुसार्न खुला छोडिएको प्वालबाट भित्र छिर्न खोज्दा खसेको दाबी गरेकाछन् ।

      अन्जना भरतपुर अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी छोरी हुन् । उनलाई सेफ्टी ट्याङ्कीबाट निकाल्न करिब पाँच मिनेट जति मात्रै लागेको थियो ।

        सम्बन्धित समाचारहरु