माघ ६,२०८२ / ०३ : १६ पूर्वान्ह / 2026-01-20 03:16 am
      • param ad
      • furniture
      • veera Incorporation

      प्यालेस्टाइन पक्षमा सिड्नीमा र्याली

      - २ हप्ता अगाडि
      श्रावण १८,२०८२

      काठमाडौं, अष्ट्रेलियामा स्थित सिड्नीमा प्यालेस्टाइनको पक्षमा प्रदशनिहरुले आजा प्रदर्शन गरेका छन् । अमेरिकालगायत विभिन्न देशका गोप्य डकुमेन्ट लिक गरेर विश्व चर्चित बनेका जुलियन असान्ज पनि प्रदर्शनमा सहभागी भएका छन् ।

      प्रहरीले सार्वजनिक सुरक्षा र “भीडभाड दबाउने“ सम्भावनाको बारेमा चिन्ता व्यक्त गरेका छन् ।

      प्रदर्शनकारीले इजरायलबाट गाजामा भइरहेको मानवताविरोधी अपराधबारे विश्व समुदायको ध्यानाकर्षण गराइरहेका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d