जेष्ठ ३०,२०८३ / ०५ : ४७ पूर्वान्ह / 2026-06-13 05:47 am
      • param ad
      • furniture
      • veera Incorporation

      समाचार

      जनमत पार्टीले मनायो ‘धोती दिवस’

      १ वर्ष अगाडि

       नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ ।

      चीनमा नेपाली चिया निर्यात गर्न सरकारले सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

      १ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा नेपाली चिया निर्यातको सहजीकरणका लागि सरकारले गृहकार्य थालेको बताएका छन् ।

      भीम रावलले पत्रकार सम्मेलन गर्दै

      १ वर्ष अगाडि

      नेकपा एमालेबाट निष्कासित पूर्वउपप्रधानमन्त्री भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् ।

      सर्वोच्च बार निर्वाचन : न्यायपालिका सुधार र छिटोछरितो न्याय मुख्य एजेण्डा

      १ वर्ष अगाडि

       न्यायपालिकामा हुने राजनीतिक हस्तक्षेप रोक्नुपर्ने, छिटोछरितो न्यायसम्पादन हुनुपर्ने र अड्डाअदालतमा देखिएका विकृति विसंगति घटाउनुपर्ने एजेण्डा सहित सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ नेतृत्व  प्रक्रिया सुरु भएको हो ।

      हाम्रो पहिचान:आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै

      १ वर्ष अगाडि

      जागरुक युवा अभियान नेपालको आयोजनामा १२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

      अर्जुनचौपारी गाउँपालिका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

      १ वर्ष अगाडि

      स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

      वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेकालाई सम्मान गर्ने आवेदन आह्वान

      १ वर्ष अगाडि

      सरकारले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीहरूलाई राष्ट्रिय सम्मान तथा पुरस्कृत गर्ने भएको छ ।

      साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरत जंगम पैसा तिरेर छुटे

      १ वर्ष अगाडि

      साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरतमणि जंगम र लुमन दाहाल रिहा भएका छन् ।

      नागार्जुनका मेयर बस्नेत स्वतः निलम्बित, उपमेयर सुशीला अधिकारी बनिन् कार्यवाहक मेयर

      १ वर्ष अगाडि

      नागार्जुन नगरपालिकामा दुईपटक निर्वाचित भएका मेयर मोहन बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अख्तियारले मुद्दा दर्ता गरेपछि मेयर पदबाट स्वतः निलम्बन भएका छन् ।

      सीएनएन सूचीमा परेकी पूर्णिमाले सगरमाथा चढ्दा लागेको ऋण तिर्दै, आर्थिक अभावका कारण सपना पूरा नहुने डर

      १ वर्ष अगाडि

      अमेरिकाको समाचार संस्था सीएनएनले नेपाली पत्रकार तथा सगरमाथा आरोही पूर्णिमा श्रेष्ठलाई सन् २०२४ को एथलिट सूचीमा समावेश गरेको छ ।

          • param d d