समाचार
राउटे : आफूलाई बोटको राजा मान्छन्, भने हामीलाई कोर्टको राजा
जंगलमै जिवन विताउदै आएका राउटे समुदायका सदस्यले हालै न्यायको खोजी गर्दै अदालतको ढोका ठोकेका छन् ।
तनहुँको आँबुखैरेनी नजिकै ऐनापहराबाट मर्स्याङ्दी नदीमा बस खस्यो, उद्धार चल्दै
तनहुँको आँबुखैरेनी नजिकै ऐनापहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ ।
सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिले रवि लामिछानेसँग सोधपुछ गर्दै
सहकारी संस्थाको बचत रकमको दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेसँग सोधपुछ गर्ने तयारी गरेको छ ।
संसदीय समितिले रवि लामिछानेलाई बयानका लागि बोलाउने तयारी, सहकारीको बचत अपचलनबारे छानबिन
सहकारीको बचतको अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।
भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा जाजरकोट र बझाङमा ७ जनाको मृत्यु
जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँमा भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
सांसदहरूले थामे बाढीको अनुसन्धान गर्न सरकारलाई आग्रह
सांसदहरूले सोलुखुम्बुको थामेमा हिमताल फुटेर आएकोे बाढीको गम्भीरतासँग अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन् ।
गट्ठाघर दुर्घटना : महिला नभई पुरुष मृत रहेको पुष्टी
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा बिहीबार ट्रकको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो ।
सिन्धुलीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, थप ११ घाइते
सिन्धुलीमा जिप दुर्घटनाका हुँदा तीन जनाको ज्यान गएको छ भने ११ घाइते भएका छन् ।
प्रहरीको टोली नै मलेसिया गई (जीबी) राईमाथि अनुसन्धान गर्ने तयारी
सहकारी ठगी प्रकरणमा जोडिएका गितेन्द्रबाबु (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको टोली मलेसिया पठाउन लागिएको छ ।
विद्युत् प्राधिकरणको सफलताबाट आत्तिएका व्यक्तिहरूले दिए कुलमान घिसिङविरुद्ध उजुरी
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूविरुद्ध अख्तियारमा उजुरी परेको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।