समाचार
झापाको फर्निचर पसलमा आगलागी
झापाको अर्जनुधारा नगरपालिका ११ मा पर्ने बसपार्कस्थित खड्का फर्निचरमा आगलागी भएको छ ।
पहिरोको कारण कर्णाली राजमार्ग अवरुद्ध
पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
भारतीय पक्षले महाकाली नदीको पुल बन्द गराए
महाकाली नदी पुलको बाटो भारतीय पक्षले बन्द गरेको छ ।
पूर्व उद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन
पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य ढुण्डिराज शास्त्री को निधन भएको छ ।
भिजिट भिसा प्रकरणलाई लिएर सांसदहरुबीच चर्काचर्की
भिजिट भिसा प्रकरणलाई लिएर सांसदहरुबीच चर्काचर्की परेको छ ।
सुनचाँदी व्यवसायीको कर विरोध प्रदर्शन
सुनचाँदी व्यवसायीहरुले काठमाडौँमा विलासिता कर खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
मधेसमा ६४ सडकमा एकसाथ पीच सुरु
केपी शर्मा ओलीले मधेस प्रदेशको ६४ पक्की सडक योजनाको डिजिटल माध्यमबाट शिलान्यास गरेका छन्।
वृद्ध भत्ताको उमेर ७० वर्ष, जेष्ठ नागरिकको हकमा ६८ वर्ष कायमै
सरकारले वृद्ध भत्ता पाउने उमेर बढाएको छ । आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै उनले अब वृद्ध भत्ता पाउने उमेर ७० वर्ष कायम भएको बताएका हुन् ।
आगामी आर्थिक वर्षको बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड हुने (पूर्णपाठ)
आगामी आर्थिक वर्षको बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको हुने भएको छ ।
कांग्रेस पूर्वसांसद् अफताब आलमलाई उच्च अदालतले दियो सफाइ
कांग्रेसका पूर्वसांसद अफताब आलमले आरोपबाट सफाइ पाएका छन् ।








