जेष्ठ ३१,२०८३ / ०१ : ०४ पूर्वान्ह / 2026-06-14 01:04 am
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      सरकारको काम ठीक नभएपछि प्रतिपक्षले विरोध नगरेर के गर्ने त ? कोईराला

      ७ वर्ष अगाडि

      नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले ठीक काम गर्न नसकेकाले आलोचना गर्न बाध्य भएको बताएका छन् । 

      संविधान संशोधन गर्ने सहमति भइसकेको छ : प्रचण्ड

      ७ वर्ष अगाडि

       नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले मधेसका केहि मागहरु सम्बोधन गर्नको लागि संविधान संशोधन गर्ने कुरामा राजनीतिक सहमति भएको बताएका छन् ।

      मन्त्रीपरिषद बैठकले गर्यो यस्तो निर्णय

      ७ वर्ष अगाडि

      सरकारले नेपाल नागरिकता ऐनलाई संसोधन गर्न बनेको बिधेयेक संघिय संसदमा पेश गर्ने निर्णय गरेको छ । 

      संविधान परिमार्जन गर्न आवश्यक छ : प्रचण्ड

      ७ वर्ष अगाडि

      नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान परिमार्जनको आवश्यकता रहेको बताएका छन् । 

      जोशीलाई प्रधानन्यायाधीश नबनाउनु नियत होइन, परिस्थिती हो : बडाल

      ७ वर्ष अगाडि

      प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीशबारे राजनीतिक पूर्वाग्रहका आधारमा निर्णय गरेको भन्दै सदनमा आवाज उठाउने निर्णय गरेको छ ।

      राजपा पनि प्रतिपक्ष हो, तर कांग्रेस जस्तै होइन : यादव

      ७ वर्ष अगाडि

       राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले न्यायालयमाथि कसैले पनि हस्तक्षेप गर्न नहुनेमा जोड दिएका छन् ।

      स्याङ्जाका सभापति कमल पंगेनीको निधन

      ७ वर्ष अगाडि

      नेपाली कांग्रेस स्याङ्जाका सभापति एवम् पूर्व सभासद कमल पंगेनीको निधन भएको छ ।

      सरकारको क्रियाकला गलत भयो :कृष्ण सिटौला

      ७ वर्ष अगाडि

      नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारका पछिल्ला क्रियाकलाप सहि ढंगले अघि बढ्न नसकेको आरोप लगाएका छन् । 

      काग्रेसको महासमिति बैठक अन्योलमा, अझै मिति तय हुन सकेन

      ७ वर्ष अगाडि

       नेपाली काग्रेसले भदौमा गर्ने भनेको महासमिति बैठकको मिति र स्थान मध्य साउन वितिसक्दा पनि तय हुन सकेको छैन । 

      प्रधानमन्त्री ओलीले गरे मन्त्रीपरिषद विस्तार, यि हुन् नयाँ मन्त्री

      ७ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले शुक्रबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पध्मा अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डाक्टर सुरेन्द्र यादवलाई नियुक्त गरेका हुन् ।

          • param d d