राजनीति
कांग्रेसले दियो सभामुख महरालाई कडा चेतावनी, यस्तो छ कारण
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय अभ्यासअनुसार निष्पक्ष भएर संसद सञ्चालन गर्न सभामुखको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
आफ्नो हत्या गर्ने प्रयास भएको प्रचण्डको खुलासा, मोहन वैद्यमाथि यस्तो आरोप
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जातीय पहिचानको सवाल उठाउदा आफ्नो हत्याको प्रयास भएको खुलासा गरेका छन् । नेपाल आदिवासी जनजाती महासंघले बिहीबार काठमाडौमा आयोजना गरेको संघीयता
कञ्चटमा पेस्तोल ताकेपछि संसदमा यसरी गर्जिइन निरु पाल, डिला संग्रौलाको पनि साथ
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की सांसद निरु पालले महिला सांसद नै सुरक्षित नभएको अवस्थामा आम महिलाहरु कसरी सुरक्षित हुन सक्छन् भन्दै संसद्मा प्रश्न गरेकी छिन् । प्रतिनिधीसभाको बिहीबारको बैठकमा आफुलाई बन्दुक तेर्याएर धम्काउन खोजिएको विषयमा जानकारी गराउदै उनले यस्तो प्रश्न गरेकी हुन् ।
राजनीतिक अस्थिरताका लागि ठूलै षडयन्त्र भएको गृहमन्त्रीको दाबी
गृहमन्त्री रामबहादुर थापाले देशमा अस्थिरता कायम गर्न यथास्थितिवादीहरुले चलखेल गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा कञ्चनपुरकी बालिका बलात्कार र सांसद निरु पालमाथिको घटनाबारे जानकारी गराउदै गृहमन्त्री थापाले देशमा राजनीतिक
राजनीतिक पार्टी र सरकारले अदालतमाथि गिद्धे दृष्टी लगाए : अध्यक्ष अधिकारी
नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्याटिक्स लयर्स एशोसियसन (डीएलए) को नवनिर्वाचित अध्यक्ष योगेन्द्र अधिकारीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई संसदीय समितिले अस्विकृत गर्न नमिल्ने बताएका छन् ।
केपी ओली नेतृत्वको सरकार प्रतिगमनकारी : नयाँ शक्ति
नयाँ शक्ति पार्टी, नेपालले वर्तमान सरकारलाई प्रतिगमनकारीको संज्ञा दिएको छ । सुनकाण्डको छानबिनलाई तत्काल निश्कर्षमा पुर्याउनुपर्र्ने, रोजगारी सिर्जना गर्नुपर्ने, अनियन्त्रित मुल्यबृद्धि घटाउनुपर्ने, सरकारी फजुल खर्चको छानविन हुनुपर्ने, बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने, शान्ति सुरक्षामा संवेदनशील बन्नुपर्ने लगायतका मागहरु अघि सारेका छन्
संसदिय समिति गठनको बाटो खुल्यो
नेपाली कांग्रेसले संसदीय समितिमा बस्ने सांसदहरुको नाम सभामुखलाई बुझाएसंगै संसदिय समिति गठनको बाटो खुलेको हो, समिति नभएकाले असोज २ गते भित्र नै बन्नुपर्ने मौलिक हक सम्वन्धि कानुन, संविधान अनुसार फागुन भित्र निसक्नुपर्ने कानुनका प्रक्रियाहरु समेत प्रभावित भएको थियो । यद्यपि कानुन सिनर्माणका लागि सरकारले अहिले सम्म विद्येयकको मस्यौदा संसदमा दर्ता गराउन सकेको छैन |
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकद्धारा सरकारविरुद्ध प्रदर्शन
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले बुधबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने
नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
दिपकराज जोशीबारे आज बहुमतका आधारमा निर्णय हुन्छ : लक्ष्मणलाल कर्ण
संसदीय सुनुवाई समितिका संयोजक लक्ष्मणलाल कर्णले बुधबार साँढे तिन बजे बस्ने समितिको बैठकले प्रधानन्यायाधीशबारे निर्णय गरिने बताएका छन् ।








