वैशाख १८,२०८३ / ०९ : ४० अपरान्ह / 2026-05-01 09:40 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      रास्वपाको ’हेल्थ मास्टरप्लान’ : १० ठूला वाचा, तर कार्यान्वयनमा पहाडजत्रै चुनौती !

      एक हप्ता अगाडि

      रास्वपाका महत्त्वाकांक्षी स्वास्थ्य योजनाः  कागजमा मात्र सीमित होलान् कि यथार्थमा बन्लान् ?

      बालेनलाई प्रधानमन्त्री बन्नबाट कसले रोक्दैछ ? रास्वपाको विधान कि मिडियाको हल्ला ?

      एक हप्ता अगाडि

      “रास्वपाको विधान र राजनीतिक दलसम्बन्धी ऐन बाझिएका कारण बालेन शाह प्रधानमन्त्री बन्न कानुनी रूपमा मिल्दैन ।“

      मधेश मुख्यमन्त्री प्रकरण स् सर्वोच्चले आज दुवै पक्षसँग छलफल गर्दै

      २ हप्ता अगाडि

      मधेश मुख्यमन्त्री प्रकरणबारे सर्वोच्चले आज दुवै पक्षसँग छलफल गर्दैछ ।

      नेकपा एमालेले आज ७५३ पालिकामा जनप्रदर्शन गर्दै

      २ हप्ता अगाडि

      नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज मंगलबार देशभरका ७ सय ५३ पालिकामा जनप्रदर्शन हुँदैछ । 

      नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन

      ३ हप्ता अगाडि

      नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी पार्टीबिच एकता घोषणा भएको छ । 

      माओवादी-एकीकृत समाजवादीसहित नौ दलबीच आज एकता हुँदै

      ३ हप्ता अगाडि

      नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी०सहित नौ दलबीच आज एकता हुँदै छ ।

      गगन थापाले पेस गरे कांग्रेस महाधिवेशनको तालिका १६ देखि १९

      ३ हप्ता अगाडि

      नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमिति बैठकमा १५औं महाधिवेशनको कार्यतालिका पेस गरेका छन्।

      युवा नेताहरुले किन लगाए कांग्रेस केन्द्रीय कार्यालयमा ताला ?

      ३ हप्ता अगाडि

      नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका छन् ।

      प्रधानमन्त्री कार्कीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

      ३ हप्ता अगाडि

      प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजे बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छिन् ।

          • param d d