जेष्ठ ३१,२०८३ / ०३ : ०१ पूर्वान्ह / 2026-06-14 03:01 am
      • param ad
      • furniture
      • veera Incorporation

      मन्त्रीपरिषद बैठकले गर्यो यस्तो निर्णय

      - ७ वर्ष अगाडि
      श्रावण २०,२०७५

      काठमाण्डौ । सरकारले नेपाल नागरिकता ऐनलाई संसोधन गर्न बनेको बिधेयेक संघिय संसदमा पेश गर्ने निर्णय गरेको छ । 

      सिंहदरबारमा आईतबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त विधेयेक संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल वास्कोटाले जानकारी दिए ।

       त्यस्तै अन्य बिभिन्न ६ वटा बिधेयक पनि संघीय संसदमा पेश गर्ने निर्णय भएको उनले जानकारी दिए । सुरक्षित मातृत्व, वातावरण संरक्षण, भुक्तानी तथा फछ्र्यौट लगायतका विधेयक र केहि संसोधन बिद्ययेक सदनमा पेश गर्ने निर्णय भएको उनले बताए । 

      संबिधान अनुसार बिभिन्न ऐन कानुन निर्माण गर्नका लागी सरकारले बिभिन्न बिद्ययेक सदनमा पेश गर्ने निर्णय गरेको हो ।
       


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d