जेष्ठ ३१,२०८३ / ०१ : ३९ पूर्वान्ह / 2026-06-14 01:39 am
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      “विप्लव” नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर पक्राउ

      ७ वर्ष अगाडि

      नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा “प्रकाण्ड” पक्राउ परेका छन् । दक्षिण्काली नगरपालीका –१ चाल्नाखेलबाट मंगलबार साँझ विश्वकर्मा पक्राउ परेका हुन् ।

      संवैधानिक परिषद् बैठक स्थगीत,अर्को साता मात्रै बस्ने

      ७ वर्ष अगाडि

      नयाँ प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक आगामी साता मात्रै बस्ने भएको छ । प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि विदेश जान लाग्नुभएकाले परिषद् बैठकको मिति पर सरेको हो ।

      नेकपा सचिवालयमा अन्तर्राष्ट्रिय सम्बन्धबारे जानकारी

      ७ वर्ष अगाडि

      नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आजको बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिक स्थितिबारे अवगत गराएका छन् । 

      संविधान संशोधन गर्ने सहमति भइसकेको छ : उपेन्द्र यादव

      ७ वर्ष अगाडि

       उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्ने सहमतिका आधारमा आफू सरकारमा सहभागि भएको बताउँदै अब छिट्टै संविधान संशोधन हुने बिश्वास व्यक्त गरेका छन् । 

      कांग्रेस केन्द्रिय समिति बैठक बस्दै, यस्तो छ एजेण्डा

      ७ वर्ष अगाडि

      नेपाली काँगेसले केन्द्रिय समितिको बैठक आजबाट शुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय ललितपुर सानेपामा शुरु भएको बैठकमा अधिकाँस केन्द्रीय सदस्यहरुले सरकारको कार्यशैलीप्रति असन्तुष्ट ब्यक्त गरेका छन । 

      प्रधान न्यायाधिसको नाम चाँडै टुङगो लाग्छ : प्रचण्ड

      ७ वर्ष अगाडि

      नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधान न्यायाधिसको नाम चाँडै टुङगो लाग्ने बताएका  छन् । 

      काँगे्रस केन्द्रीय समिति बैठक बस्दै

      ७ वर्ष अगाडि

      प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न मंगलबार बस्दैछ ।

      देश विकासको अभियानमा नेपाली कांग्रेसले अवरोध गर्यो : तामाङ

      ७ वर्ष अगाडि

      नेपाल कम्युनिष्ट पार्टीका नेता शेरबहादुर तामाङले नेपाली कांग्रेसले राष्ट्र बनाउने अभियानमा अवरोध गरेको आरोप लगाएका छन् । प्रधानन्यायाधीश नियुक्तिबारे एउटा निर्णय भइसकेर कुरा टुङ्गिए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा विषयवस्तु बल्झाएर अनावश्यक समस्या निम्त्याएको तामाङको तर्क छ ।

      प्रधानमन्त्री ओलीको राजिनामा माग्ने बेला भएको छैन : केसी

      ७ वर्ष अगाडि

       नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले नै प्रधानमन्त्री केपी ओलीको राजिनामा माग्नुपर्ने अवस्था नआएको बताएका छन् । 

      नयाँ शक्तिका नेता बुढ्थापा मृत फेला

      ७ वर्ष अगाडि

      नयाँ शक्ति पार्टी जुम्ला जिल्ला संयोजक तथा चन्दननाथ नगरपालिका– २ निवासी ४३ वर्षीय राधाकृष्ण बुढ्थापा मृत अवस्थामा फेला परेका छन् ।“आइतबार बेलुकातिर जुम्लाको सनलाइट होटेलमा बुढ्थापा खाजा खान गएका बखतमा एङ्गल लामासँग खाजा खाएको, तस्वीर खिचेको र गीत गाएको भेटियो,” उनले भने । 

          • param d d