राजनीति
करको समस्या के हो ? सरकारको आलोचना यसकारण बढ्दैछ
मुलुक संघीय राज्य प्रणालीमा गएपछि संघ, प्रदेश र संघीय सरकारले लगाएको दोहोरो र अन्य अस्वभावीक करको मारमा जनता परिरहेका छन ।
सरकार असफल भएपछि ओली धरापमा, प्रचण्डको प्रधानमन्त्री बन्ने बाटो खुल्दै
पछिल्लो समय सरकारको कामप्रति प्रतिपक्षी दल मात्रै होइन, आम जनता नै सन्तुष्ट हुन नसकेको संकेत पाइएको छ । विकास निर्माण नभएको र स्थानीय सरकारले अनावश्यक कर उठाएको विषय बढि चर्चामा छ । यसले संघीय सरकारलाई नै अप्ठ्यारोमा पारेको देखिन्छ ।
नेपालप्रति भारतको एट्टिच्यूड परिवर्तन भएको छ : उपाध्याय
भारतका लागि नेपालका पूर्व राजदूत दिपकुमार उपाध्यायले पछिल्लो समय नेपाल भारत सम्बन्ध सकारात्मक हुनुको विकल्प नभएको बताएका छन् ।
संसदमा करको विरोध, गगन थापाले गरे यस्तो व्यङ्ग्य
प्रतिनिधीसभा सांसद हृदयेश त्रिपाठीले कर विरुद्धको आन्दोलन सुरु भइसकेको भन्दै तत्काल कर वृद्धिको समस्या सम्बोधन नभए संघीयता खतरामा पर्ने बताएका छन् । प्रतिनिधीसभाको सोमबारको बैठकमा उनले स्थानीय सरकारले मनोमानि ढंगले कर लगाउने काम गरिरहेको भन्दै त्यस तर्फ तत्काल गम्भीर हुन सरकारको ध्यानाकर्षण समेत गराए ।
५ महिनामा सरकारले के गर्यो ? यस्तो आयो प्रतिवेदन
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको पाँच महिना पुगेको छ । पाँच महिनामा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।
नेपाली कांग्रेसले अधिनायकवादको हल्ला फिँजायो : परराष्ट्र मन्त्री
पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रतिपक्षले सरकारका बिरुद्ध कथाकथित अधिनायकवादको कृतिम हल्ला गरि भ्रम फैलाउँने कार्य गरिरहेको आरेप लगाएका छन् । रफत संचार क्लबले आईतबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले तातो चियाको बाफ उडे जस्तै कृतिम हल्ला उडेको टिप्पणी गरे ।
नेपाली काग्रेसले भरत शम्शेर राणाको शोकमा तीन दिन पार्टीको झण्डा झुकाउने
नेपाली कांग्रेसले पूर्वसांसद तथा पूर्वकेन्द्रीय सदस्य भरत शम्शेर राणाको शोकमा तीन दिन पार्टीको झण्डा झुकाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा आईतबार बसेको काग्रेसको आकस्मीक केन्द्रिय कार्यसमिति बैठकले राणाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै साउन २७, २८ र २९ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
महेन्द्र राययादवको कटाक्ष–नैतिकता नभएका चित्रबहादुरले भनेजस्तो संघीयता असफलहुँदैन
राष्ट्रिय जनतापार्टीका नेता महेन्द्र राययादवले संघीयता सफलहुने दाबी गरेका छन् ।
बढाइएको करबारे पुनर्विचार गर्छु :ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
शनिबार बालुवाटारमा नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले बिभिन्न क्षेत्रमा देखिएको समस्या समाधान गर्दे आर्थिक समृद्धिको बा
आफूले खटाएको ठाउँमा शतप्रतिशतकर्मचारी पुगेको मन्त्री पण्डितको दाबी
काठमाण्डौ ।संघीय मामलातथा स्थानीय प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीतन्त्रले सरकारलाई सहयोग गर्नुको विकल्प नरहेको बताएका छन्








