राजनीति
आगामी मंसिर ६ गते एमालेले काठमाडौंमा जनसभा गर्ने
आगामी मंसिर ६ गते नेकपा एमालेले काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ ।
कार्तिक १८ गते पार्टी एकीकरण गर्दै माधव - प्रचण्ड
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल समूह र नेकपा माओवादी केन्द्रबीच १८ गते पार्टी एकीकरण हुने विषयमा छलफल चलिरहेको छ ।
महामन्त्रीद्वयले बुझाए कार्यवाहक सभापति खड्कालाई नियमित महाधिवेशनको तालिका
डा.शेखर कोइराला पक्षको भेलापछि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न गएका छन्।
विपक्षको अवरोधले गर्दा संसद् आधा घण्टाका लागि स्थगित
प्रतिनिधिसभाको बैठक आधा घण्टलाई स्थगित भएको छ ।
मार्सी चामलदेखि राजावादीसम्मको ओलीले गरे टिप्पणी
प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
राजावादीले गरे अनिश्चितकालीन जनआन्दोलन घोषणा
राजसंस्था पुनःस्थापनाका लागि राजावादीहरुले अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेका छन् ।
संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन नगर्ने भएका छन् ।
रविले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन
आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता गरेका छन् ।
अध्यादेश निर्णयार्थ प्रस्तुत नगर्ने सरकारको निर्णय
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले निर्णय नदिएपछि सरकारले संघीय संसद्मा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ प्रस्तुत नहुने भएका छन् ।
एमालेका ५९ जना नेताले रावललाई साथ दिने भन्दै जारी गरे विज्ञप्ति
नेकपा एमालेका ५९ जना नेता–कार्यकर्ताले डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका छन् ।








