जेष्ठ ३०,२०८३ / ११ : २० अपरान्ह / 2026-06-13 11:20 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      राजपा सरकारमा जाने सम्भावना एक प्रतिशत पनि छैन : यादव

      ७ वर्ष अगाडि

       राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले आफ्नो दलले सरकारलाई समर्थन गरे पनि संविधान संशोधन, मुद्दा फिर्ता, जेलमा रहेका नेताको रिहाई लगायतको माग यथावत रहेको बताएका छन् । 

      प्रदेश सातका मन्त्री शाहले किन भने–हाम्रो प्रदेशमा हत्या र बलात्कारका घटना बढेको छ

      ७ वर्ष अगाडि

      प्रदेश नम्बर सातका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले अपराधिक गतिविधीहरु बढेको बताएका छन् । 

      सरकार र डा.गोन्दि केसीविच भएको बार्ता जनताको जित हो : मिनेन्द्र रिजाल

      ७ वर्ष अगाडि

      प्रमुख प्रतिपक्ष दलले सरकार र डा.गोन्दि केसीविच कित्सा शिक्षा विद्येयकलाई लिएर भएको सहमति जनताको जित भएको बताएका छन् । 

      डा गोविन्द केसीका माग सरकारले कार्यान्वयन गर्छ : मन्त्री अधिकारी

      ७ वर्ष अगाडि

      संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले डा गोविन्द केसीले उठाएका माग सरकारले कार्यान्वयन गर्ने बताएका छन् । 

      (नेकपा) का नेता नेपाल कम्बोडिया प्रस्थान

      ७ वर्ष अगाडि

       नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल विहिबार कम्बोडिया प्रस्थान गरेका छन् ।

      वर्तमान समस्या समाधान गर्न तत्कालीन सरकारको नितिलाई नजर लगाउनु पर्छ : विमलेन्द्र निधि

      ७ वर्ष अगाडि

      नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले काँग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा जारी भएको चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याए वर्तमान समस्या समाधान हुने बताए । 

      मुलुक विकाससहित सही दिशामा अघि बढेको छ : परराष्ट्र मन्त्री

      ७ वर्ष अगाडि

      परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक सही दिशामा अघि बढेको बताएका छन् ।  

      सरकार र दलहरुको गतिशीलता देखिनु जरुरी छ : सभामुख महरा

      ७ वर्ष अगाडि

      सभामुख कृष्णबहादुर महराले मुलुकको राजनीतिक विवाद संविधान निर्माण भएपछि सकिएको बताएका छन् । 

      डा.केसीको माग सम्बोधन गर्न कांग्रेस सभापति निधिको आग्रह

      ७ वर्ष अगाडि

      नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै आमरण अनशनरत डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकार समक्ष आग्रह गरेका छन् । 

      राजपाले छान्यो तीन राज्यमन्त्री

      ७ वर्ष अगाडि

      राष्ट्रिय जनता पार्टीले प्रदेश नं २ मा सरकारमा सहभागि हुन तीन राज्यमन्त्री छानेको छ । 

          • param d d