जेष्ठ ३०,२०८३ / ११ : ५६ अपरान्ह / 2026-06-13 11:56 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      प्रधानमन्त्रीको चेतावनी यस्तो आयो, भ्रष्टहरुको छटपटी सुरु

      ७ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वलाई आर्थिक नियम कानुनभित्र बस्न चेतावनी दिएका छन् । 

      कांग्रेसको विरोध ७७ वटै जिल्लामा, सरकारको घुँडा टेकाउने चेतावनी

      ७ वर्ष अगाडि

      डा गोविन्द केसीको अनशनसंगै आन्दोलित बनेको प्रमुख प्रतिपपक्षी दल नेपाली कांग्रेसले मंगलबार देशभर विरोध प्रदर्शन गर्यो । 

      प्रधानन्यायाधीशमा जोशीको नाम सिफारिशमा फरक मत

      ७ वर्ष अगाडि

      प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्ने वा नगर्ने विषयमा सांसद र कानूनका जानकारबीच फरक मत देखिएको छ । 

      प्रमुख प्रतिपक्षी दलद्धारा देशभर सरकारविरुद्ध प्रदर्शन

      ७ वर्ष अगाडि

      प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार काठमाडौं उपत्यकासहित देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । 

      जोशीका बारेमा सुनुवाई समितिले तत्काल निर्णय गर्नुपर्छ : रामनारायण विडारी

      ७ वर्ष अगाडि

       नेपाल कम्युनिष्ट पार्टीका नेता तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधीशका बारेमा जति सक्दो चाँडो निर्णय हुनुपर्ने बताएका छन् । 

      देशैभर आज कांग्रेसले विरोध प्रदर्शन गर्दै, यस्ता छन् सरकारमाथिका आरोप

      ७ वर्ष अगाडि

      प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकासहित देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ । 

      सरकारलाई समर्थन फिर्ता लिदैनौ : राजेन्द्र महतो

      ७ वर्ष अगाडि

      राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान सरकारबाट समर्थन फिर्ता नलिने कुरा दोहोराएका छन् । 

      बीमा विधेयक २०७५ संशोधन गर्न माग

      ७ वर्ष अगाडि

      संघीय संसदमा दर्ता गराएको बीमा विधेयक–२०७५ लाई सरकारले संशोधन गरिनुपर्नेमा जोड दिइएको छ ।

      ऊर्जा मन्त्री पुन र इजरायली राजदूत ओमेरविच भेट, ऊर्जा क्षेत्रमा लगानी गर्न मन्त्रिको आग्रह

      ७ वर्ष अगाडि

      ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग नेपालका लागि इजरायली राजदूत बेन्नी ओमेरविच सोमबार शिष्टाचार भेट बार्ता भएको छ । 

      नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र चिनियाँ उप–विदेश मन्त्री वाङ वाजुनबीच भेटवार्ता

      ७ वर्ष अगाडि

      नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल भ्रमणमा रहेका चिनियाँ उप–विदेश मन्त्री वाङ वाजुनबीच भेटवार्ता भएको छ ।

          • param d d